Trending
>>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


जलहरी प्रकरणः तीनै जना प्रतिवादीलाई विशेष अदालतबाट सफाइ !

काठमाडाैं । जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन्। विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिवादीहरू डा. प्रदीप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष १४ असोजमा विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पशुपतिको जलहरी निर्माण

बोक्सीको घरकाे अनपेक्षित ओपनिङ : पहिलो साताको व्यापार ४ करोडमाथि पुग्ने अनुमान

काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ले अनपेक्षित ‘ओपनिङ’ गर्‍यो । पहिलो दिन नै ८० लाख व्यापार गरेको फिल्मले शनिबार थप उछाल कायम गर्‍यो । दोस्रो दिनको कलेक्सन डेढ करोड थियो । दुई दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले आइतबारदेखि पनि व्यापारमा आफ्नो पकड गुमाएको

सर्वोच्चले भन्याे-‘सिधाकुराले हटाएका सामग्री पुनः प्रकाशन/प्रसारण नगर्नू’

काठमाडौं । सर्वाेच्च अदालतले अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी सर्वोच्चको फैसला सेटिङ भएको भन्दै प्रकाशित, प्रसारित सामग्री अन्यत्र पुनः प्रकाशन प्रसारण नगर्न सार्वजनिक सूचना जारी गरेको छ । मंगलबार सर्वोच्चका रजिष्ट्रारले सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार, आमसञ्चारका माध्याहरू मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई ध्यानाकर्षण गराएका हुन् । “यस अदालतका उपरजिस्ट्रार श्री गोविन्दप्रसाद

यही पाराले त देश डुबिरहनेछ…

-सीके राउत इलाम-२ मा जनमत पार्टीले ११८ मत (०.१७% मत) पायो, भने रास्वपाले ७.३% मत (राम्रो हो, तर रास्वपाको पनि जमानत समेत नजोगिएको)। कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन। इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला - तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र

पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज

भारत । उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको सर्वोच्च अदालतलाई बताएको छ। रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागुऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी

प्रकृतिको वरदान तितेपाती

सम्माेद अाचार्य ।जताततै पाइने प्रकृतिको वरदान, खोकी ज्वरोको समेत औषधि तितेपाती । तितेपाति नचिन्ने वयस्क व्यक्ति हाम्रो समाजमा पाउन कठिन होला। जताततै खालि पाखा, पखेरा, चरन, आली, जस्ता ठाउँमा झपक्क भएको देखिने पाती विशेष गरि यो समयमा प्रकृतिको हरियालिको शोभा बन्नुका साथै शुभ कार्यमा फूलसितै प्रयोग हुने मङ्गलसूचक वनस्पति पनि

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध दोहोरो नागरिकताकाे उजुरी

काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध दोहोरो नागरिकताबारे जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो। उनको नाममा जारी भएको नागरिकता नम्बर अर्को व्यक्तिको नाममा जारी भएको, विभिन्न निकायमा सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा दावी गरिएको छ। जाहेरीमा नागरिकता किर्ते गरेको समेत दाबी गरिएको

कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक, २ जना पक्राउ !

काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ ।

‘द डार्क फाइल’ का बिषयमा सर्वाेच्चकाे आदेशबारे महासंघको चासो

काठमाडाैं । सिधा कुरा डटकम अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ श्रृंखलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई महासंघको चासो राखेकाे छ ।

जितपछिका सुहाङ (फाेटाे फिचर)

काठमाडौ। इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन। एमालेका सुहाङ नेम्वाङले २७७७२ मत पाएका छन्। यसैगरी नेपालि कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१९४२ मत पाएका छन् यसैगरी तेश्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११४५७ मत पाएका छन्। यसैगरी

सम्वन्धित समाचारहरु