Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


मौसम : चार प्रदेशमा वर्षा, कोशीका केही स्थानमाभारी वर्षाको सम्भावना

काठमाडौ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भूभागमा

आज मिति २०८१ साल असार ५ गते वुधवार,हेर्नुहोस आजको राशिफल

२०८१ साल असार गते ५ वुधवार (19 June, 2024) ज्येष्ठ शुक्लपक्ष द्वादशी ०५:५७ बजेसम्म, त्यसपछी त्रयोदशी मेष – बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ। आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ। मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा

तितो सत्य: सर्प र जुनकिरी

तितो सत्य! एउटा सर्पले जुनकिरी लाई लखेट्न थाल्यो, जो चम्किन कै लागि यो धर्तिमा आएको हो । धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, "के म तिमीलाई मात्र तिन वटा प्रश्न सोध्न सक्छु ?" सर्पले सहमति जनाउदै भन्यो, " हुन्छ, ल सोध!" जुनकिरी: के म तिम्रो खाद्य

संसदमा के हुँदैछ आज?(लाइभ)

काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत सांसदहरूले खर्च कटौतीको प्रस्ताव गर गर्दैछन । https://youtu.be/9dz2jxvGoRo

गृहमन्त्रीलाई निलम्वन माग गरिएको रिट न्यायाधीश शर्माद्वयको इजलासमा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्वन माग गरिएको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट पहिलो नम्बरमा पेशी तोकिएको छ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ !

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित रौतहट सिमरा भवानिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय अरूण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले रौतहट गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ख २९६१ नम्बरको

अवैध सुन र नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली चारघरे डेरा गरी बस्ने चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई 999.9 Gold 1 Kg लेखिएको अवैध सुन ६ थान र नगद ४८ लाख रूपैयाँसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । २०८० साउन २ गते बरामद भएको ६० केजि अवैध सुनको

घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । नगरपालिका-१ पुरानो दरबारमा घरेलु हिंसा तथा लैंगिक हिंसा न्यूनिकरण एवम् सामाजिक संजालको दुरूपयोग लगायतका विषयमा सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना र प्रहरी वृत्त कीर्तिपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले

पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कप सम्पन्न

काठमाडौं । पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कपक एट बल पुल प्रतियोगिता ललितपुरमा सम्मपन्न भएको छ । संस्थाका अध्यक्ष मोदनाथ सिँखडाले आयोजना भएको सो प्रतियोगितामा फुरी सेर्पाले जित हात पारेका छन । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जजनले उद्घाटन गरेको सो प्रतियोगितामा करिब सयजना भन्दा बढी स्थानिय खेलाडिहरुले भाग लिएका

सम्वन्धित समाचारहरु