Trending
>>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहनेछ ।

आज मिति २०८२ साल साउन २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २१ गते बुधबार (06 Aug, 2025) श्रावण शुक्लपक्ष,द्वादशी, १२:४४ बजेपछि त्रयोदशी मेष:आजको दिन मेष राशिका लागि धैर्य र संयमता आवश्यक देखिन्छ। कार्यक्षेत्रमा सानातिना चुनौतीहरू आउन सक्छन्, तर तपाईँको धैर्य र समझदारीले तिनीहरूलाई सहजै पार गर्न सक्नुहुनेछ। आर्थिक मामिलामा अनावश्यक खर्च नियन्त्रणमा राख्नु पर्नेछ। पारिवारिक सम्बन्धमा

नारा जर्मनीमा अध्यक्ष र महासचिव बाहेक निर्विरोध,अनलाइन मतदान हुँदै

जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको २०२५-२७ कार्यकालको लागी अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । नेतृत्वसहित सबै पदमा सहमतिको प्रयास हुन नसकेपछि दुई पदका लागि २५ साउन(१० अगस्ट)आईतवार मतदान हुन लागेको हो । नारा जर्मनीको ४ साउन (२० जुलाई) मा बर्लिनमा १२औं

राप्तीमा नदीको चाप बढ्यो

राप्ती। राप्ती उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेका छन् । उर्लिएर आएको राप्ती नदीको भलले जोखिम बनाएको छ । सतर्कता अपनाउनु होला ।

नक्कली नोट कारोबारमा दुई जना पक्राउ

सुनसरी। कोशी गाउँपालिका-८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट

पहिराले दाङ–सल्यान सडक अवरुद्ध

दाङ । अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ भने दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिएका छन् । लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन् । यात्रीलाई

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

सप्तरी। डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-८ बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय राज कुमार विक, बोदेबरसाइन नगरपालिका-२ बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ बस्ने ३४ वर्षीय

आज मिति २०८२ साल साउन २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २० गते मंगलबार (05 Aug, 2025) श्रावण शुक्लपक्ष,एकादशी, ११:३१ बजेपछि द्वादशी मेष:आजको दिन आत्मविश्वास र संयमले महत्वपूर्ण सफलता दिलाउनेछ। व्यापारमा नयाँ योजनाहरूको सुरुवात गर्न सकिन्छ। पारिवारिक सुखद समय बित्नेछ। पुत्रदा एकादशी व्रतले सन्तान सुख सम्बन्धी सकारात्मक संकेत दिन्छ। शत्रुहरूप्रति सजग रहनुहोस्। वृष:धन-सम्पत्ति बढ्ने, कर्जा फिर्ता

राजावादी प्रदर्शनमा संलग्न थप २ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  तीन जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशअनुसार दुर्गा प्रसाईंका सहयोगी सुशील बराल र

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीहरूको संख्या र विवरण पनि सार्वजनिक गरिएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष नियमित तर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी

सम्वन्धित समाचारहरु