– शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका
इटहरी । सुनसरी वराहक्षेत्र ८ की बेन्जु धामी अहिले निकै चर्चामा छिन । कारण हो उनको चहकिलो अनुहार र शारीरिक बनावट । चर्चित गायिका एलीना चौहान सँग अनुहार मिल्दो जुल्दाे देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी वराहक्षेत्र ८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको प्रशिक्षण/तालिम दिनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघ (फेडोले) आयोजना गरेको अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन
-बिनाेद त्रिपाठी इन्डियाको राजनीतिले सबैभन्दा असर पार्ने नेपाल मात्र हो । किनकी भुटान , माल्दिभ्स, श्रीलंका आत्मनिर्भर भइसकेका छन । बंगलादेश आफैंमा शक्तिशाली मुलुक हो । पाकिस्तान र अफगानिस्तान इन्डिया जस्तै धार्मिक अंध्यारोमा जाकिएका मुलुक हुन् । म्यानम्यारले इन्डियासंग कुनै साइनो राख्दैन । इन्डियाबाट पेलिने , थिचिने र असर पार्ने
निर्वाचन भएको सिट : ५४३ सरकार बनाउन आवश्यक सिट : २७२ भाजपा गठबन्धन : २९३ काँग्रेस गठबन्धन : २३४ कुनै गठबन्धनमा नरहेका : १६ एक्लाएक्लै सिट - भाजपा : २४० कांग्रेस : ९९ अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी : ३७ ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस : २९ डीएमके : २२
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । परिवर्तन अभियान नेपालको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर ५ को नागार्जन चोकसम्म पुगेर सम्पन्न
काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सदनको ध्यानाकर्षण गराएका छन्। चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुगेर १४ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका अभियन्ताको मागमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित
प्रोस्टेट पुरुष प्रजनन प्रणाली मा एक ग्रंथि हो। यो मूत्राशयको ठीक तल अवस्थित छ। यसले तरल पदार्थ बनाउँछ जुन वीर्यको अंश हो। धेरै प्रकारका प्रोस्टेट रोगहरू छन् । प्रोस्टाटाइटिस प्रोस्टेट ग्रंथिमा सूजन (सुजन र दुखाइ) हो। यो ५० वर्षभन्दा कम उमेरका मानिसहरूमा हुने प्रोस्टेट समस्याको सबैभन्दा सामान्य प्रकार हो। त्यहाँ विभिन्न
काठमाडौं । काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको छ ।अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो । यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको