Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

एलिना चौहान जस्तै देखिने बेन्जु, धेरैले उस्तै ठानेर सेल्फी खिच्छन् !


इटहरी । सुनसरी वराहक्षेत्र ८ की बेन्जु धामी अहिले निकै चर्चामा छिन । कारण हो उनको चहकिलो अनुहार र शारीरिक बनावट । चर्चित गायिका एलीना चौहान सँग अनुहार मिल्दो जुल्दाे देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी वराहक्षेत्र ८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन । गाउँकै एक निजी विद्यालयबाट एसइई दिएर भविष्य खोज्न सहर छिरेकी बेन्जु अहिले मोरङको विराटनगर बसेर पढाइ सँगै मोडलिङ गर्दै आएकी छिन । थारु समुदायले निर्माण गरेको सर्ट मुभी तथा म्युजिक भिडियोहरूमा दमदार प्रस्तुति दिएपछि सानो पर्दामा उनको माग चुलिँदो छ ।

अझ रोचक कुरा त अनुहार र शरीर चर्चित गायिका एलिना चौहान सँग मिल्दो जुल्दाे भएपछि सुटिङको बेला धेरै जना झुक्किने र सेल्फी खिच्ने गरेको सुनाउँछिन् । उनी विगत एक वर्ष देखि विराटनगर बसेर ब्याचलर गर्दै मोडलिङमा जम्दै आएकी छिन । उनले अहिले सम्म एक दर्जन भन्दा बढी थारु म्युजिक भिडियोहरूमा मुख्य भूमिका निभाएकी छिन । उनले पछिल्लाे पल्ट अभिनय गरेकाे म्यूजिक भिडियाे “अब तिमी उसैको भयौ “


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?