काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले बंगलादेश घटनाबाट सर्वशक्तिमान जनता नै हुन् भन्ने पुनर्पुष्टि भएको बताएका छन् । बंगलादेश घटनालाई उद्धृत गर्दै सचिव विष्टले भनेका छन्, “बंगलादेशको पछिल्लो घटनाले ‘सर्वशक्तिमान जनता नै हुन् र अन्तिम शक्ति जनतामै निहीत रहन्छ’ भन्ने कुराको पुर्नपुष्टि भएको छ ।” उनले भने, “विगत
काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री हसिनाको राजीनामालगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख वाकर उज-जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै सबै दललाई बोलाएको बताएका छन्। उनले भने, “हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार कर्णाली प्रदेश सभामा यामलाल कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए । कुल ४० सदस्यीय प्रदेश सभामा सोमबार ३७ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३ विपक्षमा १४ मत परेको
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द भएको छ । बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेदेखि ६ घण्टाका लागि बन्द भएको जानकारी दिएको हो । विमानस्थलका सबै कामकारबाही पनि बन्द गरिएको निर्देशनालयले जनाएको छ ।प्रधानमन्त्री सेख हसिनाले
विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् । उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ ।’ विद्यार्थीहरुको आन्दोलन
एजेन्सी । सामान्यतया हामीले २४ घन्टामा ८ घण्टा काम,८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्नु शास्त्र र आयुर्वेदले राम्रो जिवनशैली मानेको छ । तर पनि हाम्रो कतिपय जीवनशैलीलाइ समय अनुसार निर्धारण गर्न नसक्दा हामीले दुख पाइरहेको हुन्छौ। यसकारण हामीले हामीले गर्ने काम तालिका अनुसार निर्धारण गर्नुपर्ने हुन्छ। किनकी दिउँसोको समयमा
काठमाडौं । काठमाडौं महानगरपालिका-७, कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्। महतको आइतबार बिहान हत्या भएको प्रहरीको भनाइ छ। पक्राउ परेकी ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा नेपाली प्रेमकी श्रीमती हुन्। त्यस्तै सोही ठाउँका २७ वर्षीय मदन रम्तेलालाई
काठमाडौं । धादिङमा गुडिरहेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथि रुख खस्दा ७ जना जना घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोसँगै ढलेको रुख माइक्रोमाथि बजारिएको थियो । माइक्रो बसमा सवार ७ जना घाइते यात्रुहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको
काठमाडौ। संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदा तथा ऐन कार्यान्वयन मापनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सङ्खुवासभा। सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो । चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि