काठमाडौं । सगरमाथा आरोहण गर्न जाने आरोहीहरुमा वसन्त ऋतु (चैत,बैशाख) देखि विद्युतीय चिप्स जडान गरिने भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार अब सगरमाथा आरोहण गर्न जाँदा हरेक आरोहीले सरकारले उपलब्ध गराउने चिप्स लैजानैपर्ने हुन्छ । आरोहीहरुको हिमाल आरोहण गर्दा लगाइने ज्याकेटमा यो चिप्स जडान गरिएको हुन्छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । तर कसलाइ अघि सार्ने तय भएकाे छैन । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो ।
काठमाडाैं । काठमाडाैं महानगर क्षेत्रका पाँच हजार कुकुर र बिरालोको बन्ध्याकरण गरिएकाे छ । मेयर बालेन शाहका अनुसार १२० दिनमा हामीले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएकाे हाे । उनले यसबारे भनेका छन: १२० दिनमा हामीले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेका छौँ ।
जनकपुर । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निमित्त आज जनकपुरधामको उद्योग वाणिज्य संघको सभाहलमा "बृहत् सम्वादात्मक कार्यक्रम" मधेश ब्युरोको आयोजनामा समपन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र महतोले अव मधेशीले मधेशवाद देखि स्वदेशवादसम्मको यात्रा तय गर्ने बताउनु भयो। जनकपुर सदियौंदेखि शक्तिको केन्द्र थियो र रहिरहने बताउनु भयो। ३ करोड
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराउनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका
काठमाडौं । कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्ण सिटौला चयन भएका छन् । कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता केशव जोशीले जानकारी दिए । कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शनिवार काठमाडौंमा भएकाे एक कार्यक्रमबीच उनको ‘पलपल बगिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने गायक कनकाइस्ट राई हुन् । मन्त्री भएर बिदा भएको हप्ता दिन नबित्दै उनको म्युजिक
एजेन्सी । पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तमा गाडी अनियन्त्रित भई दुर्घटना हँदा सात यात्रुको मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रान्तीय ट्राफिक प्रहरी अधिकारी अबिदुल्लाह मिरवाइसले शनिबार बताएको छ। दिलाराम जिल्लालाई प्रान्तीय राजधानी जरन्ज सहरसँग जोड्ने सडकमा शुक्रबार राति सडक दुर्घटना हुँदा चार पुरुष, दुई महिला र एक बच्चाको
गोलबजार। सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । स्थानीय सिकन्द्र
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने