Trending
>>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


गाउँ–गाउँमै बजार

११ भदाै, बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् । स्थानीय

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

११ भदाै, काठमाडाैँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर

अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै ज्ञानेन्द्र शाहीले दिए पत्रकारलाई धम्की

११ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही  र उनका सहयोगीले पत्रकारलाई धम्क्याएका छन् । उनीहरूले पत्रकारलाई धम्क्याएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । उनीहरूले घरमै गएर शाहीका सहयोगीले नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई धम्क्याएको बताइएको छ । उनीहरूले अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै धम्की दिएका हुन्

एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

११ भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका लेग स्पिन बलर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । एसिया कप खेल्नका लागि सन्दीप सोमबार त्यसतर्फ लागेका हुन् । उनी कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ । नेपाली टोलीका अन्य सदस्यहरू भने गत साता नै पाकिस्तान पुगिसकेका छन् । सन्दीप भने

श्रम क्षेत्रमा कार्यरत कामदारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

११ भदाै, लुम्बिनी । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले आइतबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरे ।

सार्वजनिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

११ भदौ, उदयपुर ।  उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न  सेवा दिने छ । 

सुरक्षा निकायसँग ‘सेटिङ’ गरेर सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन्

११ भदाै, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि  भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ । कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट वर्खा

राती निन्द्रा नलागेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस यी पाँच टिप्स !

११ भदाै, एजेन्सी । धेरै कारकहरूले चाँडै सुत्ने तपाईंको क्षमतालाई असर गर्न सक्छ । सायद तपाईं बिहान चाँडै उठ्नुपर्ने काम भएको मान्छे हुनुहुन्छ वा तपाईंसँग काम वा पारिवारिक दायित्वहरू छन् जसले तपाईंलाई ढिलोसम्म अनिदो राख्छन्। तर, केही यस्ता स्वास्थ्य समस्या वा मानसिक मानसिक स्वास्थ्य विकारहरू छन् जसले निदाउन गाह्रो बनाउन सक्छन्

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा पौडेल नियुक्त

११ ,भाद्र ,चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उनिहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको नाममा सर्वसम्मत निर्णय

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

११ ,भाद्र ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो । ग्लोबल आइएमई बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र

सम्वन्धित समाचारहरु