Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


महाकाली नदीमा पानीको बहाब उच्च

कञ्चनपुर। महाकाली नदीमा पानीको तिब्र बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा गर्नमा रोक लगाइएको छ भने पानीको चाप् बढ्दो छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

पुनः कोरोना संक्रमण बढ्यो : एक सातामै थप १० जनामा संक्रमण पुष्टि

काठमाडौँ । कोरोना संक्रमण घटेको आँकलन भइरहँदा पछिल्लो एक सातामा देशभर १० नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोभिड संक्रमितको संख्या ४२१ पुगेको छ। प्रदेशगत विवरण अनुसार, सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जना

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा। लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी

काठमाडौँ । संघीय संसद्को कार्यतालिका निर्माणका लागि सभामुख देवराज घिमिरे र पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा साउन १५ देखि ३० गतेसम्मको संसदीय क्यालेन्डर तय गर्ने विषयमा गहन छलफल जारी छ ।सभामुखको सचिवालयका अनुसार बैठकमा उपसभामुख इन्दिरा राना

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हस्तान्तरण गरेका छन् । ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान प्रस्थान गरेसँगै पोखरेल कार्यवाहक अध्यक्ष बनेका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, एमाले विधान

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन

नुवाकोट। नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमालको निधन भएको छ । वीर अस्पतालमा उपचाररत रिमालको सोमबार निधन भएको हो । तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधन भएको आज गाउँपालिकामा शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक बिदा दिएको जानकारी दिदै आज गाउँपालिका अन्तर्गतका सार्बजनिक

महिलासँग बोल्दा डराउनु हुन्छ?यस्ता छन् कारण र समाधानका उपाएहरु

काठमाडौँ । हामीमध्ये कतिपय मानिसहरू महिलासँग सहज हुन सक्दैनौं। उनीहरूसँग कुराकानी गर्दा असहजता, डर र तनाव महसुस हुन्छ। तर के तपाईंलाई थाहा छ? महिलासँग डराउने यो स्थिति कुनै सामान्य संकोच होइन, मानसिक रोगकै रूपमा चिनिन्छ । गाइनेफोबिया भनेको महिलाप्रति अत्यधिक डर, त्रास र असहजता हुने मानसिक अवस्था हो। यो रोग

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ। एकैनास वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ । सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका जानकारी दिएको छ ।

मौसम : यी पाँच प्रदेशमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ।जल तथा मेसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश

आज मिति २०८२ साल साउन १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन १९ गते सोमबार (04 Aug, 2025) श्रावण शुक्लपक्ष,दशमी, ०९:५५ बजेपछि एकादशी मेष : मेष राशिका लागि आजको दिन आत्मविश्लेषण र संयमको समय हो। कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर धैर्य र मिहिनेतले तपाईँले आफ्नो उद्देश्यमा सफलता पाउनुहुनेछ। आर्थिक मामिलामा अनावश्यक खर्चबाट जोगिनु पर्नेछ। पारिवारिक सम्बन्धमा सानो

सम्वन्धित समाचारहरु