Trending
>>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

समाचार


ढलान हुने अवस्थाको पुल भत्कियो

टक्सार,भोजपुर। षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ भने उक्त पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । त्यस्तै, ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

जानकी,बाँके। बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका-२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । त्यसैगरी, खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर

एनसेलबारे छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिन्छ : मन्त्री शर्मा

काठमाडौं। सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने बताएकी छन् । अनुसन्धान गरी कारबाही गर्न सरकारले छानबिन समिति बनाएको बताएकी हुन् । मन्त्री शर्माले एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन्

विभेद र उत्पिडनको कथामा आधारित नाटक `मासिन्या´ माघ ११ गतेदेखी मन्चन हुने

काठमाडाैं । ताम्सालिङ संयुक्त संघर्ष समितीको सिर्जनात्मक हस्तक्षेप अन्तर्गत नेपालको पाचौं ठूलो जनसङ्ख्या रहेको तामाङ समुदायमाथिको ऎतिहासिक अन्याय, विभेद र उत्पिडनको कथामा आधारित नाटक `मासिन्या´ मन्चन हुने भएकाे छ। प्रदर्शन हुने मिति: २०८० माघ ११ गतेदेखी २८ सम्म मण्डला थिएटर थापागाउ, नयाँ बानेश्वर , समय: हरेक दिन १२:०० बजेदेखी ।

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० जनाको मृत्यु

काठमाडौं। मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्याङ्कर बुधबार दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो । त्यस्तै, चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए । चिकित्सक फ्रान्सिस कातेहले भने,

दमौली अस्पताललाई रु छ लाख सहयोग

तनहुँ। व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई रु छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो । त्यस्तै, सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका

चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्वाचित

चितवन। चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छ्न् । त्यस्तै, वार्षिक साधारणसभा तथा दास्रो अधिवेशनबाट संस्थापक उपाध्यक्ष समेत रहेका उनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको होे । त्यसैगरी, तीनवर्षे कार्यकालको सो कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमशः रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी,

राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ । त्यस्तै, लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका

मुद्दा हालेका १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने

काठमाडौं। सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने भएका छन् । ईपीएस कोरिया शाखाले ए सूचना जारी गर्दै सो जानकारी दिएको हो । त्यसैगरी, सिपबिल्डिङमा परीक्षा दिएकाहरूले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए भने अदालतले समेत

बिमस्टेकको भावी कार्यदिशा

-परराष्ट्र मन्त्री एन.पी. साउद नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज आयोजित बिमस्टेक (BIMSTEC)को भावी कार्यदिशा बिषयमा नीति संवाद कार्यक्रमलाई परराष्ट्र मन्त्री एन.पी. साउदले गर्नुभएको सम्बोधनका मूख्य बुँदाहरू: परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छोटै समयमा बिमस्टेक सम्बन्धी नीति संवाद कार्यक्रम आयोजना गर्नु भएकोमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रमुख तथा सम्पूर्ण पदाधिकारीहरूलाई मन्त्रालयको तर्फबाट हार्दिक

सम्वन्धित समाचारहरु