Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

विभेद र उत्पिडनको कथामा आधारित नाटक `मासिन्या´ माघ ११ गतेदेखी मन्चन हुने


काठमाडाैं । ताम्सालिङ संयुक्त संघर्ष समितीको सिर्जनात्मक हस्तक्षेप अन्तर्गत नेपालको पाचौं ठूलो जनसङ्ख्या रहेको तामाङ समुदायमाथिको ऎतिहासिक अन्याय, विभेद र उत्पिडनको कथामा आधारित नाटक `मासिन्या´ मन्चन हुने भएकाे छ।

प्रदर्शन हुने मिति: २०८० माघ ११ गतेदेखी २८ सम्म मण्डला थिएटर थापागाउ, नयाँ बानेश्वर , समय: हरेक दिन १२:०० बजेदेखी । नाट्य निर्देशक : बुद्धि तामाङ । कथा लेखन : राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबत (राम बहादुर तामाङ) ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?