Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

समाचार


मेयरको नाममा एसईई परीक्षा दिइरहेका इन्जिनियर ज्वाइँ पक्राउ

१९ चैत्र, राैतहट । मेयरको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राैतहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको परीक्षा दिइरहेका बेला नक्कली परीक्षार्थी ३० वर्षीय कमल साह पक्राउ परेका हुन् । उनी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ भएको पाइएको छ । पेशाले इन्जिनियर उनी

रवि लामिछानेविरूद्ध रिट लिएर पुनः सर्वोच्च गए युवराज सफल

१९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत गएका छन् । लामिछानेविरूद्ध रिट लिएर सफल पुनः सर्वोच्च गएका हुन्। उनि अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै सर्वोच्च पुगेको बताइएको छ । आफू अमेरिकी

एक दिन मनकामनाको केबलकार बन्द हुने

१९ चैत्र, गोरखा । मनकामना केबलकार १ दिनका लागि बन्द हुने भएको छ । यही चैत्र २२ गते केबलकार बन्द हुने भएको हो । मर्मतसम्भारका लागि केबलकार सेवा बन्द गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । केबलकारको टावर मर्मत सम्भार कार्य सकिएलगत्तै बिहीबारबाट केबलकार नियमित सञ्जालन हुने जानकारी दिइएको छ ।

मार्चमा करिब १ लाख पर्यटक भित्रिए

१९ चैत्र, काठमाडाैँ । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट

गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास

१९ चैत्र, काठमाडाैँ । टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गरेका छन् । नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि÷रालुकादेवी निर्माण कम्पनीले करिब रु चार करोडमा बनाउन लागेको र

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्न सुरू

१९ चैत्र, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक रु एक हजारका दरले भत्ता बितरण गरिएको हो । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई

एसइई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

१९ चैत्र, काठमाडाैँ । एसइई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राैतहटको मौलापुर नगरपालिकास्थित लक्ष्मीनियाँ माविमा गणित विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा गरूडा नगरपालिका-६ पोठियाहीका कमल साह रहेका छन् । तर, प्रश्नपत्रमा भने प्रेमलाल साह कानु नाम उल्लेख भएको पाइएको

कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

१९ चैत्र, एजेन्सी । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ

चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द

चैत्र १९, ललितपुर । ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन् । स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् । चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीन वटा मूर्ति फागुन १७ गते बुधबार र

२०७९ सालभन्दा अघि बागी उठेका कांग्रेस नेताहरुको कारबाही फुकुवा

१९ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले २०७९ सालभन्दा अघि बागी उठेका कांग्रेस नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आगामी बैशाख १० मा उपनिर्वाचन हुने क्षेत्रहरुमा ७९ भन्दा अघि उठेका बागी उम्मेदवारहरूको कारबाही फुकुवा भएको हो । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुको

सम्वन्धित समाचारहरु