Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

२०७९ सालभन्दा अघि बागी उठेका कांग्रेस नेताहरुको कारबाही फुकुवा


१९ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले २०७९ सालभन्दा अघि बागी उठेका कांग्रेस नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आगामी बैशाख १० मा उपनिर्वाचन हुने क्षेत्रहरुमा ७९ भन्दा अघि उठेका बागी उम्मेदवारहरूको कारबाही फुकुवा भएको हो ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुको पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

तर, २०७९ को निर्वाचनको सवालमा भने नेताहरूले  उपनिर्वाचनमा खेलेको भूमिका हेरेर निर्णय गरिने बताइएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?