Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
१० मंसिर २०८३, बिहीबार
१० मंसिर २०८३, बिहीबार

समाचार


पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

९ चैत्र, काठमाडौ । पहिलो न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । काठमाडौ महानगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरी चैत १५ र १६ मा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको र प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको जानकारी दिएको हो । रविभवनमा आयोजित पत्रकार सम्मेलनमा महानगरकी

साउदी र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, पछिल्लो सम्झौता कार्यान्वयनको प्रतिबद्धता

९ चैत्र, एजेन्सी । साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनिहरूले हालै भएको ऐतिहासिक द्विपक्षीय मेलमिलाप सम्झौता कार्यान्वयन गर्न शीघ्र भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा

एकपटक पुग्नैपर्ने पाथीभरा धाम

९ चैत्र, ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । धार्मिक

राष्ट्रपति पाैडेलले गराए स्वास्थ्य परीक्षण

९ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए । उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, “राष्ट्रपतिको

भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई अदालतले सुनायो २ वर्षको जेल सजाय

९ चैत्र, एजेन्सी । भारतीय विपक्षी नेता राहुल गान्धीलाई स्थानीय अदालतले आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ । गान्धीलाई गुजरात राज्यको अदालतले २०१९ मा चुनावी र्‍यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामको बारेमा टिप्पणी गरेकोमा दोषी ठहर गरेको हो । गान्धिलाई तत्काल जेल नलगिने बताइएको छ । उनले ३० दिनको

नेपालगञ्जमा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र गरिँदै

९ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ । उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए । “अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा केही ठाउँमा काम सकिएको छ, केही ठाउँमा काम अझै

सामाजिक सुरक्षा कोषमा ४ लाख श्रमिक समेटिए

९ चैत्र, काठमाडाैँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट

गण्डकीमा पनि सत्ता फेरबदलको सङ्केत

९ चैत्र, पोखरा । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो । अहिले गण्डकी प्रदेशको

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

९ चैत्र, पोखरा। गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको रू एक करोड चौबन्न लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ

माैसम परिवर्तनसँगै घाँटी दुखेर हैरान हुनुहुन्छ ? घरमै यसरी कम गर्नुहोस् घाँटीको दुखाइ (५ टिप्स)

९ चैत्र, काठमाडाैँ । अहिले माैसम परिवर्तन भइरहेको छ । चिसो घट्दै गर्मी बढ्ने अहिलेको समयमा धेरै मानिसहरू विसन्चो महसुस गरिरहेका छन् । त्यसमा पनि अधिकांशलाई रूघा, ज्वरो तथा घाँटी दुख्ने भइरहेको हुनसक्छ । रूघा र ज्वरोले सताउँदा दिन पुरा आलस्यमा बित्छ । त्यस्तै, घाँटी दुख्दा भने सिकिस्त नै भएको

सम्वन्धित समाचारहरु