Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


रिपब्लिकन आलोचनाको बीच ह्यारिसले दिइन् सीएनएनसँग अन्तर्वार्ता

सिन्ह्वा। अमेरिकी उपराष्ट्रपति र डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले सीएनएनसँग अन्तर्वार्ता दिएकी छिन् । सीएनएनले मिनेसोटाका गभर्नर र डेमोक्र्याटिक उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जसँगै ह्यारिस नेटवर्कका प्रमुख राजनीतिक संवाददाता र एन्कर दाना बाससँग सामेल हुने बताएको छ । अन्तर्वार्ता बिहीवार (आज) प्रशारण हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत

अमेरिकी विशेष सल्लाहकारद्वारा ट्रम्पविरुद्ध नयाँ अभियोग दायर

सिन्ह्वा। अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गरेका छन् । सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पलाई उनको आधिकारिक आचरणको लागि राष्ट्रपतिको रूपमा अभियोजनबाट उन्मुक्ति दिइएको भन्दै अभियोग दर्ता गरिएको हो । नयाँ अभियोगले ट्रम्प विरुद्ध केही विशिष्ट आरोपहरू हटाएको

एकीकृत समाजवादीमा ८४ पोलिटब्यूरो सदस्य चयन (नामावलीसहित)

काठमाडौं। नेकपा एकीकृत समाजवादीले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ । आज बिहान सम्पन्न मत परिणामअनुसार ८४ जना पोलिटब्यूरो सदस्यमा चयन भएका छन् । एकीकृत समाजवादीमा पदाधिकारी २१ र पोलिटब्यूरो १०५ सदस्यीय (पदाधिकारीसहित) रहेको छ । नामावली :

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०÷८१ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौ। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० पेश गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी,प्रतिनिधि सभा सदस्य सोविता गौतमले “हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको,

एमाले सचिवालय बैठक बस्दै

काठमाडौ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समासामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रममाथि छलफल गरी सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौ। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धमा छलफल हुनेछ।

एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक बस्दै

काठमाडौ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीको शपथग्रहण, पोलिटब्युरो सदस्यहरुको शपथग्रहण हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मौसम : आज यी पाँच प्रदेशमा मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो

सम्वन्धित समाचारहरु