Trending
>>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

समाचार


अरु देशको भन्दा त्रिभूवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छः मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमाआइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताएका हुन् । उनले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै

मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान

टर्कीको राजधानीमा पानीको संकट

एजेन्सी। गर्मी सुरु हुँदै जाँदा टर्कीको राजधानी अंकारामा लगभग ६० लाख जनसंख्या भएको शहरमा पानीको संकट झन्झन् बढ्दै गएको छ । जलाशयहरू सुक्दै गएका छन् । जलवायु परिवर्तनले बढाएको खडेरीको अवस्थाले बालीमा समेत समस्या सिर्जना भएको छ । शहरलाई आपूर्ति गर्ने पाँच प्रमुख बाँध र जलाशयहरू रेकर्ड गर्मी र औसतभन्दा

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल

काठमाडौँ। नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन नसकिएको बताएका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । उनले नेपालको

सबै निजीकरण गर्दै जाँदा भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिने दिन आउँछः सांसद सुवाल

काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा विक्री नगर्ने प्रश्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण

टर्कीमा डढेलोले २ जनाको मृत्यु

एजेन्सी। बुधवारदेखि टर्कीको पश्चिमी इज्मिर प्रान्तका तीन जिल्लामा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । तिब्र हावा र चर्को गर्मीका कारण अग्नि नियन्त्रकहरू पनि आगो निभाउन असक्षम छन् । आफ्नो पछिल्लो वक्तव्यमा कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले लोकप्रिय रिसोर्ट शहर सेस्मेको जंगलमा लागेको आगो ओडेमिस र बुका जिल्लामा नियन्त्रणमा

नेताहरुको रगतमै भ्रष्टाचार छः सांसद कार्की

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीर्की सांसद रोशन कार्कीले नेताहरुको रगतमा नै भ्रष्टाचार रहेको बताएकी छिन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताईन् । उनले

अफगानिस्तानको अन्तरिम सरकारद्वारा कुटनीतिक मान्यता दिने रूसको निर्णयको स्वागत

एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धपछिको मध्य एशियाली राज्यको कानूनी प्रशासनको रूपमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानलाई मान्यता दिने रूसी संघको निर्णयको स्वागत गरेका छन् । अन्य राष्ट्रहरूले पनि त्यसलाई पछ्याउने उनको विश्वास छ । रूस पहिलो देश थियो जसले औपचारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दियो ।

कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्छः सांसद ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै कुराको जग भनेको कानून रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्नसक्ने उल्लेख

इजिप्टद्वारा लिबियाको राजनीतिक समाधानका लागि समर्थन

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीले शनिवार लिबियामा लामो समयदेखि ढिलाइ भएको चुनाव सञ्चालन गर्नेकुरामा आफूहरुको समर्थन रहेको बताएका छन् । लिबियाको पूर्वी आधारित प्रतिनिधि सभाका सभामुख अगुइला सालेहसँगको भेटमा सिसिले उक्त टिप्पणी गरेका हुन् । जहाँ उनीहरूले देशमा हालैका घटनाक्रमहरूको बारेमा छलफल गरेका छन् । सिसिले लिबियाको राष्ट्रिय

सम्वन्धित समाचारहरु