Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

समाचार


गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला

२ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन् । आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको

ए डिभिजन लिग : थ्रीस्टार र आर्मी बराबरीमा रोकिए

२ जेठ, काठमाडाैँ । उपाधि दाबेदार थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा थ्रीस्टार र आर्मीले १-१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता थ्रीस्टारले लिएको थियो । ६८औँ मिनेटमा लाकेन लिम्बुले

आईएमएफले गर्यो श्रीलङ्काको आर्थिक सुधारको प्रशंसा

२ जेठ, एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्था अन्तर्गत समर्थित सुधार कार्यक्रम बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको भन्दै

रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्चले गर्यो सदर, जेलबाट नछुट्ने

२ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो । सोही मुद्दाका आरोपी सिताराम चौधरी र

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : अयाेग्य लडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्नू

२ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो । ज्ञानेन्द्र आरणसमेतको रिटमा मङ्गलबार सुनुवाइ गर्दै न्यायाधीश रेग्मीले सरकारले जारी गरेको कार्यविधि तत्कालका लागि कार्यान्वयन

सर्यो राष्ट्रिय सभाको बैठक

२ जेठ, काठमाडाैँ । बुधबार बस्ने भनिएको सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार अपराह्न ६ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको बैठक जेठ ५ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । विशेष कारणवश स्थगित भएको बैठक जेठ ५ गते शुक्रबार दिउँसो १ बजेर मिनेटमा बस्ने

सत्ता गठबन्धनको बैठकमा के विषयमा भयो छलफल ?

२ जेठ, काठमाडाैँ । सत्तारुढ दलको सिंहदरबारमा भएको छलफलमा नीति तथा कार्यक्रमको प्राथमिकताका विषयमा छलफल भएको छ। नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले ल्याउन यो आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ल्याउने विषयमा गठबन्धनमा रहेका दलका नेतासँग सुझाव संकलन भएको जानकारी दिए। पाण्डेले भने, “माननीय अर्थमन्त्री ज्युले सबैलाई

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

२ जेठ, काठमाडाैँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

राष्ट्रिय परीक्षा बोर्डले गर्यो तीन केन्द्राध्यक्षलाई कारबाही

१ जेठ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएकोे र अन्य दुई जनालाई सचेत गराएर छाडिएको

धवलागिरिको चुचुरोतर्फ लागे आरोही

२ जेठ, म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहेका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत

सम्वन्धित समाचारहरु