Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

सर्यो राष्ट्रिय सभाको बैठक


२ जेठ, काठमाडाैँ । बुधबार बस्ने भनिएको सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार अपराह्न ६ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको बैठक जेठ ५ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

विशेष कारणवश स्थगित भएको बैठक जेठ ५ गते शुक्रबार दिउँसो १ बजेर मिनेटमा बस्ने गरी निर्धारण भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

“मिति २०८० साल जेठ ३ गते बुधबार अपराह्न ६ बजे ३१ मिनेटमा बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल जेठ ५ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको छ’’ सूचनामा भनिएको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?