Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

समाचार


दक्षिण सुडानमा दिगो शान्तिको लागि आह्वान गर्दै मनाइयो अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस

काठमाडौँ। दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनले देशमा दिगो शान्तिको लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस मनाएको छ । दक्षिण सुडानको राजधानी जुबामा आयोजित समारोहमा सहभागीहरूले दक्षिण सुडानलाई सहयोग गर्न कठिन र खतरनाक परिस्थितिमा काम गर्ने १८ हजार पोशाकधारी र नागरिक शान्ति सेनाको शाहस र प्रतिवद्धतालाई स्वीकार गरेका

संयुक्त राष्ट्र संघद्वारा शहीद शान्ति सेनाको सम्झना

काठमाडौँ। संयुक्त राष्ट्र संघले न्युयोर्कस्थित आफ्नो मुख्यालयमा सन् १९४८ देखि आफ्नो जीवन गुमाएका संयुक्त राष्ट्र शान्ति सेनाको सम्झनामा कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सन् १९४८ देखि आफ्नो जीवन गुमाएका ४ हजार ४ सय संयुक्त राष्ट्र शान्ति सेनालाई श्रद्धाञ्जली अर्पण र माल्यार्पण गरे । गत

अमेरिकी पुनरावेदन अदालतद्वारा ट्रम्पको कर पुनःस्थापित

काठमाडौँ। अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक कर र अन्य शुल्कहरूलाई अमान्य घोषित गरेको एक दिनपछि संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको व्यापार अदालतको निर्णयलाई अस्थायी रूपमा रोक्ने अनुरोधलाई स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार जारी गरेको फैसला यस अदालतले प्रश्ताव पत्रहरू विचार गर्दासम्म अर्को सूचना

मौरिटानियन सिदी औलद ताह अफ्रिकी विकास बैंकको अध्यक्षमा निर्वाचित

काठमाडौँ। अफ्रिकी बैंकिङ संस्थाको मुख्यालय कोटे डी’आइभोरको आर्थिक राजधानी अबिडजानमा भइरहेको ६० औं वार्षिक बैठकमा मौरिटानियन सिदी औलद ताह अध्यक्षमा निर्वाचित भएका छन् । एएफडीबीको एक विज्ञप्तिअनुसार तीन चरणको मतदानपछि ७६.१८ प्रतिशत मतका साथ ताहले जित हासिल गरेका हुन् । जाम्बियाली शमूएल मैम्बो (२०.२६ प्रतिशत) र सेनेगलकी अमाडोउ हट (३.५५

भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

काठमाडौँ। भारतको उत्तरी राज्य पञ्जावमा एक पटाका निर्माण कारखाना भित्र भएको विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ भन्दा बढी घाइते भएका छन् । पञ्जाबको श्री मुक्तसर साहिब जिल्लाको एक गाउँ नजिकै कारखाना रहेको थियो । पीडितहरू सबै पटाका निर्माण र प्याकेजिङमा संलग्न मजदुरहरू थिए । विस्फोटमा

अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुग्यो

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्याउने योजना बनाएको बतएक छन् । जुन विदेशी प्रतिष्पर्धाबाट घरेलु उद्योगलाई थप जोगाउने उद्देश्यले गरिएको कदम भएको बताएका छन्। ट्रम्पले पेन्सिलभेनियाको वेस्ट मिफ्लिनमा रहेको अमेरिकी स्टील प्लान्टको भ्रमणको क्रममा यो घोषणा गरे जहाँ अमेरिकी स्टिल र

टर्कीमा २३ इन्टरपोल–वान्टेड संदिग्धहरूलाई हिरासतमा लिइयो

एजेन्सी। टर्की प्रहरीले इन्टरपोल सूचनाहरू अन्तर्गत अन्तर्राष्ट्रिय रूपमा सूचना जारी गरिएका २३ संदिग्धहरूलाई हिरासतमा लिएको छ । गृहमन्त्री अली येर्लिकायाले प्रहरीले ६ प्रान्तहरूमा कारबाही गरेको थियो । जसको अवधिमा उनीहरूले ११ देशहरूद्वारा खोजिएका कुल २३ संदिग्धहरूलाई पक्राउ गरेका थिए । जसमा इन्टरपोल रेड नोटिस अन्तर्गत १३, ब्लू नोटिस अन्तर्गत एक

मौसम : यी चार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा

१२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौ। प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका १२ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा

पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ?

काठमाडौँ। संसारको सबैभन्दा पुरानो प्रश्न हो - पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? तर जवाफ आजसम्म कुनै किताबमा भेटिँदैन। किनभने यो तुलना होइन, अनुभव हो। यो त आँशु, पीडा, संघर्ष, सहनशीलता र मौनको कथा हो - जहाँ पुरुष र महिला दुवै लडिरहेका हुन्छन्, तर फरक– फरक युद्धभूमिमा। पुरुषको काँधमा

सम्वन्धित समाचारहरु