Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु


काठमाडौँ। भारतको उत्तरी राज्य पञ्जावमा एक पटाका निर्माण कारखाना भित्र भएको विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ भन्दा बढी घाइते भएका छन् । पञ्जाबको श्री मुक्तसर साहिब जिल्लाको एक गाउँ नजिकै कारखाना रहेको थियो । पीडितहरू सबै पटाका निर्माण र प्याकेजिङमा संलग्न मजदुरहरू थिए । विस्फोटमा दुई तले भवन भत्किएको छ । जसबाट कामदारहरू भग्नावशेषमुनि परेका थिए भने प्रहरी अधिकारीकाअनुसार घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको र विस्फोटको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिइएको छ ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?