Trending
>>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


राष्ट्रपति निर्वाचनमा १ बजेसम्म छ सय ९४ मतदान

राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थित बनाउन समिति गठन, कसले के पाए जिम्मेवारी ?

२५ फागुन, काठमाडाैँ । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति-११४३ गठन भएको छ । जात्रा उत्साहको रुपमा मनाउन तथा थप व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको हो । रथयात्रा व्यवस्थापन समितिको संयोजकमा सुजिब बज्राचार्य र उपसंयोजकमा गणपति लाल श्रेष्ठ रहेका छन् । बिहीबार मुल गुर्जु निलकाजी शाक्यको सभापतित्व,  प्रा.डा.नरेश मान बज्राचार्यको प्रमुख

धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ

बाँकेको खजुरामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न श्रीमदभागवत ज्ञान महायज्ञ तथा सङ्गीतमय कथा प्रवचन थालिएको छ । खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा यही फागुन ३० गतेसम्म महायज्ञ सञ्चालन हुने महायज्ञ आयोजक मूलसमिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ

फागुन २७ देखि पाँचपोखरी टी-२० क्रिकेट

पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा हुन लागेको पाँचाँै संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही फागुन २७ गतेदेखि हुन लागेको हो । गाउँपालिकाले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २७ देखि चैत ३ गतेसम्म हुने लागेको गाउँपालिकाले जानकारी दिएको छ

नेपालले पपुवा न्यूगिनीलाई दियो २९८ रनको विशाल लक्ष्य

२५ फागुन, काठमाडाैँ । घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट

राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले गरे मतदान

२५ फागुन, काठमाडाैँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घी संसद् मतदान केन्द्रमा पार्टी अध्यक्ष एवं सङ्घीय सांसद ओलीले केहीबेरअघि मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग उनले आज निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता

राष्ट्रिय स्वतन्त्र पार्टीले रामचन्द्र पौडेललाई मत दिने

२५ फागुन, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने भएको छ । बिहीबार बसेको रास्वपा बैठकले सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद रहेका छन् । राष्ट्रपति पदको निर्वाचन बानेश्वरस्थित संसद भवनमा जारी रहेको छ । बिहान १० देखि सुरु

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२५ फागुन, काठमाडाैँ। नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार

नेपाली कांग्रेस सभापति देउवाद्वारा मतदान

२५ फागुन, काठमाडाैँ। नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद मतदान केन्द्रमा उनले केहीबेरअघि मतदान गरेका हुन् । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले

आशिफको पहिलो एकदिवसीय शतक, ओडिआईमा १००० रन पुरा

२५ फागुन, काठमाडाैँ । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् । उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै

सम्वन्धित समाचारहरु