Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


एकैदिन ७६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित २ सय भन्दा बढी

२० चैत्र, काठमाडाैँ । देशभर ७६ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  । पछिल्लो २४ घण्टामा ११५१ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट ४९ तथा एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको

रमेश खरेलले दर्ता गराए उम्मेदवारी

२० चैत्र, बारा । बारा- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । उनले उम्मेदवारी दर्तापछि आँफुले सबैलाई अचम्मित पार्ने खालको मत ल्याएर विजयी हुने दाबी समेत गरेका छन् । पूर्व डीआईजीसमेत रहेका खरेलले आफु सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता पनि व्यक्त गरेका

डा. स्वर्णीम वाग्लेले दर्ता गराए उम्मेदवारी

२० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णीम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । यो क्षेत्रमा गत निर्वाचनबाट विजयी भएका कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति

बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति

२० चैत्र, भक्तपुर । यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो । हरेक वर्ष रथ तान्ने क्रममा

समर्थकको ठूलो भीडसहित पुगेर उपेन्द्र यादवले दर्ता गराए उम्मेदवारी

२० चैत्र, काठमाडाैँ । बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी समर्थकको ठूलो भीडसहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उक्त क्षेत्रमा लाई कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादीले

अस्पतालमा आगलागी हुँदा बिरामीसहित चार जना घाइते

२० चैत्र, जर्मनी । बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ । तीन जना बिरामी र एक नर्स

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

२० चैत्र, काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को

तनहुँ- १ मा कांग्रेसका गोविन्द भट्टराईले दर्ता गराए उम्मेदवारी

२० चैत्र, तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर–१ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएका हुन् । यसभन्दा अघि  यसै क्षेत्रबाट नेकपा एमालेका सर्वेन्द्र खनालले पनि उम्मेदवारी दर्ता

घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई कांग्रेस चोकमा राखेको मादल होइन भन्नुपर्छ : गगन थापा

२० चैत्र, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट गोविन्द भट्टराईलाई विजयी गराउन आग्रह गरेका छन् । उनले तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले तनहुँको माटो चिनेको र उनलाई पनि तनहुँले चिनेको भन्दै उनलाई जिताउन आग्रह गरेका हुन् । उनले सभामा

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी

२० चैत्र, ललितपुर । ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् । परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा

सम्वन्धित समाचारहरु