Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

समर्थकको ठूलो भीडसहित पुगेर उपेन्द्र यादवले दर्ता गराए उम्मेदवारी


२० चैत्र, काठमाडाैँ । बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी समर्थकको ठूलो भीडसहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उक्त क्षेत्रमा लाई कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादीले उपनिर्वाचनमा सघाउने भएका छन् ।

गत मंसिरमा भएको निर्वाचनमा उनी सप्तरी १ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

 


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?