Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई

काठमाडाैं । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको रुपमा अधिवक्ता सुरज सेजुवाललाई जिम्मेवारी दिएको छ। अधिवक्ता सुरज सेजुवाल स्थायी रुपमा जुम्ला घर भई हाल नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा रचनात्मक रुपले लागिरहेका छन्। केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उनलाई प्रवक्ताको जिम्मेवारी दिईएको हो। लामो समयदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले सो जानकारी दिए। निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उनले

उपप्रमुख डंगोलसँग स्वीस प्रतिनिधि मण्डलको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बजारमा माग भएका जनशक्ति उत्पादन गर्न सिपमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । मंगलबार शिष्टाचार भेटका लागि आउनु भएका स्वीस एजेन्सी फर डिभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) का दक्षिण एशिया क्षेत्रका प्रमुख सबिन रोसेन्थेलर, नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डेनिल मेउलीसहितको प्रतिनिधि मण्डलसँग छलफलका क्रममा

तालिमपछिको सिपलाई रोजगारी र उत्पादनसँग जोडेर व्यवहारिक बनाउँछौँ : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो । सिलाइका लागि कपडा काटेर र काटिएको

टुँडिखेलकाे सिप मेलामा आकर्षण (फाेटाे फिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो । सिलाइका लागि कपडा काटेर र काटिएको

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ। टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो । नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०,

रोशी गाउँपालिकामा वनबाट फैलिएको आगोले पन्ध्र घर नष्ट

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका

यी हुन मंगल ग्रहमा पानी पत्ता लगाउने नेपाली वैज्ञानिक

काठमाडौं ।अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडिमनिस्ट्रेसन (नासा) ले मंगल ग्रहको सतहमा पानी रहेको पुष्टि गरेको छ। नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता लगाएको हो। पृथ्वीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो ग्रिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्य सोमबार सार्वजनिक गरिएको हो। त्यो पानीको पानीको

पत्थरीको समस्या छ ? यसरी गर्नुस अपरेशन बिना नै घरमा पत्थरीको उपचार !

मृगौला मानव शरीरको महत्वपूर्ण अंग हो । मृगौलाको काम शरीरमा पानीको स्तर र अन्य तरल पदार्थ, केमिकल स्तर सही राख्नु र हानिककारक पदार्थ बाहिर निकाल्नु हो । हामीले जे खान्छौँ, त्यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्छ। खानाबाट पाइने पोषक तत्वलाई शरीरको रगतसम्म पुर्याउने काम पनि मृगौलाले गर्ने गर्छ। तर कहिलेकाही

मैदानमा बालेन (फाेटाे फिचर)

काठमाडाैं । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ भाग लिन आग्रह गर्नुभएको छ । ‘खेल खेल्नुअघि जितको आकांक्षा राख्नुपर्छ, खेल समापनपछिको नतिजालाई सहज रुपमा स्वीकार गर्नुपर्छ ।’ मंगलबार बेलुका छाउनीस्थित नेपाली सेनाको अभ्यास मैदानमा पुगेर खेलाडीहरुलाई हौसला प्रदान

सम्वन्धित समाचारहरु