Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सन्देशमुलक


माईतीघरमा शिक्षकहरुको आन्दोलन जारी

काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । आज १९ औं  दिनपनि  शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान

यस्ता छन् औषधीय गुण भएको सिप्लिगानको ७ फाइदाहरु (प्रयोग गर्ने तरिका सहित )

काठमाडौँ। सिप्लिगान गाँऊ घरमा सिप्लीगानकाे अचार र तरकारी खाने चलन छ । यस्काे सेवनबाट गर्मी फाल्ने काम गर्छ भन्ने चलन छ । वास्तवमा सिप्लिगानमा ठुलाे ओेषधिय गुण रहेकाे छ । यस बारेमा बुझाै र भिर,वन,पाखामा फ्याँकीएका ओेैषधी प्रयाेग गर्न सिकाै । सिप्लिगान अथवा सिप्लिकान एक औषधीय गुण भएको मध्यम आकारको

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने

काठमाडौँ । राप्रपाको बिहिबार बसेको कार्यसम्पादन समितिको बैठकले बैशाख ७ गते राजसंस्थाको पक्षमा हुने आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बैठकले आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने निर्णय गर्दै पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत रिहा गर्न माग गरेको छ । समितिको बैठकले

आज मिति २०८२ साल वैशाख ०४ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल वैशाख ०४ गते बिहिबार ( April 17 2025) वैशाख कृष्णपक्ष,चतुर्थी, १२:३० बजेपछि पञ्चमी मेष – लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । पैसाको कारोबार

भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने

काठमाडौँ। अहिले तत्काल भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर हटाउँदा नेपालले उल्टै नोक्शानी व्यहोर्नुपर्ने जोखिम देखिएको छ । मुलुकको अर्थतन्त्र कमजोर रहेको बेला बिना तयारी विनिमय दर प्रणाली बजार छाड्दा त्यसले मुलुकलाई ठूलो संकटमा धकेल्ने जोखिम रहेको विज्ञहरुले बताएका छन् । उनीहरुकाअनुसार बजारले निर्धारण गर्नसक्ने विनिमयदर र त्यसबाट उत्पन्न हुने परिस्थितिको

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट

काठमाडौँ। ‘सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा शुरु गरिएको प्रदर्शनी यही वैशाख २८ गतेसम्म हुने बताइएको छ । नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका केपी शर्मा

तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्राको टोली पाल्पामा

काठमाडौँ। नेपाली सेनाले निकालेको तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली मंगलवार पाल्पा पुगेको छ । गत चैत्र २८ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएको गोरखाबाट पश्चिम तर्फको पदमार्ग पछ्याउँदै पाल्पा पुगेको हो । राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी श्रीनाथ, कालिबक्स,

ज्ञानेन्द्र शाह राजा नै होइनन् : महन्थ ठाकुर

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गरेका छन् ।

५ रुपैयाँ दरको नयाँ नोट बजारमा,यस्ता छन् बिशेषता

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ ५ रुपैयाँ दरको नोट प्रचलनमा ल्याएको छ। नोटमा सगरमाथा, लालीगुराँस, याक र लिमी क्षेत्रको हिमालको चित्र समावेश गरिएको छ।नोटमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत र सिरिज नम्बर नेपाली (वि.सं.) र अंग्रेजी (A.D) दुवैमा उल्लेख गरिएको छ। सिरिज नं: ५०००००१ देखि १५ सम्म

सम्वन्धित समाचारहरु