पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा बिहीबार जिल्ला अदालत कास्कीले सात प्रतिवादीलाई धरौटीमा छाड्ने निर्णय गर्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश न्यायाधीश नीतिज राईले गरे । उक्त आदेशप्रति जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८१ को सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका
सम्माेद आचार्य ।उपवासको महत्त्व ३ दिन निराहार रहेर ( पानी मात्र खाएर) उपवास् गर्नाले पुरै रोग प्रतिरोधात्मक प्रणाली नवीकरण भएर सङ्क्रमण र क्यान्सर्-बाट पनि बचाउन सक्छ भनेर "आधुनिक अनुसन्धान"ले पनि स्वीकार गर्न बाध्य भयो। २४ घण्टा पेट खालि राख्दा वा १६ घण्टा पेट खालि राख्दा समेत धेरै लाभ् हुञ्छन्। नयाँ
काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले अध्यादेशमार्फत गैर आवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म भिसा निःशुल्क गरिने भएको छ । अध्यादेशमार्फत संशोधन हुने कानुनमा एनआरएनलाई १० वर्ष नेपालमा रहँदा भिसा निःशुल्क हुने व्यवस्था गरेको हो ।
काठमाडौं । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेर न्यायिक क्षेत्रमा चर्चा चुलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएपछि न्यायाधीश राई विवादमा तानिएका हुन्। युवराज सफलद्वारा न्याय परिषद्मा दर्ता गरिएको उजुरीले न्यायालय र राजनीतिक वृत्तमा तरंग ल्याएको छ। यो घटना नेपाली न्याय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका प्रतिवादीहरूलाई न्यून धरौटीमा छाडिएको भन्दै न्यायाधीश नितिशकुमार राई विरुद्ध न्यायिक परिषदमा मुद्दा दर्ता भएको छ । ती प्रतिवादीहरूलाई न्यून धरौटीमा छाडेर हजारौं सहकारी पीडितहरू माथि अन्याय गरेको भन्दै युवराज सफलद्वारा न्यायिक परिषदमा मुद्दा दर्ता गरिएको हो।
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । सरकारले केही अध्यादेशको तयारी गरेका कारण त्यसबारेमा प्रधानमन्त्री, मुख्यसचिव र कानुनमन्त्रीसहितको टोलीले राष्ट्रपतिलाई भेट गरेर जानकारी गराएको छ ।
स्वर्णीम वाग्ले *८४* राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछाने ८४ दिनको न्यायिक हिरासत बसाइपछि रिहा हुनुभएको छ। उहाँलाई साथ दिन तनहुँका कार्यक्रम छाेट्याएर हामी पोखरा पुगेका छौँ। लगत्तै विश्वप्रसिद्ध समाचार संस्था Agence France-Presse (AFP) सँग यस्तो मत राखियो: "The malice and vengeance of the two major ruling parties was
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाडौं । आउदो मिति २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिने भएको छ। यसअघि नागरिकता अनिवार्य भए पनि अब परिचयपत्र वा त्यसको नम्बर प्रयोग गरेर खाता खोल्न अनुमति दिइएको छ। नेपाल राष्ट्र बैंकले यससम्बन्धी निर्देशन जारी गरेको छ।