Trending
>>   आज मिति २०८१ साल पौष २७ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   एनआरएनएलाई नेपाल बस्न १० वर्ष भिसा निःशुल्क >>   सरकारले ल्यायो अध्यादेश ! >>   युवराज सफलकाे ताराेमा न्यायाधीश नीतिज ! >>   रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीश विरुद्ध न्यायिक परिषदमा मुद्दा ! >>   अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक जारी ! >>   ८४ >>   रबिका संयोग : जिबी राइले जेल पुर्याए,नीतिज राइले थुनामुक्त गराए ! >>   अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिने ! >>   सुनको कमण्डलु थापेर हामी अरुसँग भिख माग्ने?
Logo
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीश विरुद्ध न्यायिक परिषदमा मुद्दा !


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका प्रतिवादीहरूलाई न्यून धरौटीमा छाडिएको भन्दै न्यायाधीश नितिशकुमार राई विरुद्ध न्यायिक परिषदमा मुद्दा दर्ता भएको छ ।

ती प्रतिवादीहरूलाई न्यून धरौटीमा छाडेर हजारौं सहकारी पीडितहरू माथि अन्याय गरेको भन्दै युवराज सफलद्वारा न्यायिक परिषदमा मुद्दा दर्ता गरिएको हो।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?