Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

ब्रत किन बस्ने?


सम्माेद आचार्य ।उपवासको महत्त्व  ३ दिन निराहार रहेर ( पानी मात्र खाएर) उपवास् गर्नाले पुरै रोग प्रतिरोधात्मक प्रणाली नवीकरण भएर सङ्क्रमण र क्यान्सर्-बाट पनि बचाउन सक्छ भनेर “आधुनिक अनुसन्धान”ले पनि स्वीकार गर्न बाध्य भयो।

२४ घण्टा पेट खालि राख्दा वा १६ घण्टा पेट खालि राख्दा समेत धेरै लाभ् हुञ्छन्। नयाँ ज्वरोमा आयुर्वेदले सामान्यतया उपवास गर्न नहुने परिस्थितिमा बाहेक लङ्घन गर्नु भनेर भनेको रोगसित लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउन समेत् हो भन्ने कुरा बुझौँ। मानसिक स्वास्थ्य र शान्ति अनि मन र शरीर दुवैको शुद्धिका लागि पनि उपवास बस्नु एउटा महत्त्वपूर्ण उपाय हो भनेर हाम्रा तत्त्वज्ञ ऋषिमुनिले सिकाएका छन्।

( चिकित्साविज्ञानका नाममा व्यापारीले गराएका नक्कली र प्रायोजित अनुसन्धानको धेरै जगजगी भएकाले सोझै वा घुमाएर “अनुसन्धान”को प्रायोजक को हो भनेर बुझ्नु आवश्यक् छ)


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?