Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

युवराज सफलकाे ताराेमा न्यायाधीश नीतिज !


काठमाडौं । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेर न्यायिक क्षेत्रमा चर्चा चुलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएपछि न्यायाधीश राई विवादमा तानिएका हुन्। युवराज सफलद्वारा न्याय परिषद्मा दर्ता गरिएको उजुरीले न्यायालय र राजनीतिक वृत्तमा तरंग ल्याएको छ।

यो घटना नेपाली न्याय प्रणालीको निष्पक्षता, राजनीतिक दबाब, र न्यायिक सक्रियताबारे नयाँ बहसको थालनी गर्न सक्छ। न्यायालयमा परेको यस्तो उजुरीले न्याय प्रणालीको पारदर्शिता र स्वायत्ततामा के असर पुर्‍याउने हो भन्ने विषयमा चासो बढेको छ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?