Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


हनुमान ढोकास्थित दशैँ घरमा जमरा राखियो

काठमाडौँ । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ । बिहीवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत बिहान ९ः१६ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको

आजदेखि बडादसैँ सुरु, घटस्थापना आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । हिन्दुधर्मालम्वीहरुले पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री

बाढी पहिरोपछि संक्रमण फैलन नदिन स्वास्थ्य मन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक

हेलिकप्टर दुघर्टनामा ३ को मृत्यु !

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो । हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि

राष्ट्रिय युवा संसद घोषणा

काठमाडाै । ग्लोवल युथ पार्लामेण्टले “राष्ट्रिय युवा संसद” अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका तमाम युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो । आज राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्व प्रधानन्यायधिश शुशिला कार्कीको प्रमुख आतिथ्यतामा उक्त

नक्खुमा बगेकाे सपनाः अघिल्लो रात दुनोट ल्याइदिनु बाबा भनेकी छाेरी खाेज्दैछन राजु …

काठमाडाैं । दुखदायी घटना : राजु शाह नक्खु बाढीबाट बचाइएका थिए, तर उनकी छोरी अझै बेपत्ता छिन्। उनले सम्झिँदै भने, "उसको आवाज अझै पनि मेरो कानमा गुञ्जिरहेछ। अघिल्लो रात उसले मलाई दुनोट ल्याइदिनु न भनेकी थिई, मैले भोलि ल्याइदिन्छु भनेर वाचा गरेको थिएँ। तर म उसको त्यो सानो इच्छा पनि

चर्चामा तेमालकी इशु पाण्डेकाे ‘जप राम राम भजन’ (भिडियाे सहित)

काठमाडाैं । काभ्रे तेमालकी ईश्वरी पाण्डे (इशु)काे स्वरमा रहेकाे 'जप राम राम भजन' पछिल्लाे समय चर्चामा रहेको छ  । उनकै स्वर र अभिनय रहेकाे भजनले युट्युवमा लाखाैँ भ्युज पाएकाे छ । मंगलम साधनालय कि विद्यार्थी पाण्डेको आवाजमा सजिएको मिठो भजनलाइ लाखाैँ दर्शकले रूचाएका छन् । https://youtu.be/NUyz-AkynT4  

पर्यटन मन्त्री हुनु भनेको देश लुट्नु हो?

-राजेन्द्र बजगाइ पर्यटन मन्त्री हुनु भनेको देश लुट्नु हो। एयरलाइन्स अपरेटर्सहरू मन्त्री लाई भेटेछन् एभिएशन ईन्धनमा रू ६ प्रति लीटर घटाएछन् तर हवाई टिकट भाडा घटेन। झन् झन् बढ्यो। जहाज रित्तो आधा खाली उड्दैनन् यस मानेमा घाटामा उड्नु पर्दैन। यो व्यापारको सर्वमान्य सिद्धान्त हो। देशभरि निजी कम्पनीको कतिवटा जेसिबी स्काभेटर

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

सिरहा । ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु. २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा

तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै

काठमाडौं। आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने

सम्वन्धित समाचारहरु