काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज (बिहीवार) बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु
ललितपुर। खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् । बिहीवार ललितपुरस्थित सात दाबोटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली मनाएका छन् । राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिगषद्का सदस्यसचिव
आज मिति २०८१ साल फागुन २९ गते बिहिबार ( Mar 13, 2025) फाल्गुण शुक्लपक्ष चतुर्दशी १०:३२ बजेसम्म, त्यसपछी पूर्णिमा मेष – समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ। आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ। व्यापार
काठमाडाैं । आज, नेपालका प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग टेलिफोन संवाद गरेका छन्। यस संवादमा, प्रधानमन्त्रीले इजरायल-हमास युद्धविराम र युद्धका बन्दीहरूको रिहाइमा राष्ट्रपति अल सिसीको महत्वपूर्ण भूमिका र प्रयासहरूको प्रशंसा गरेका छन्। प्रधानमन्त्रीले दोस्रो चरणको बन्दी रिहाइका क्रममा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न अनुरोध गरेका
अमेरिका । अमेरिकाले नेपालबाट तस्करी गरिएका ४१ करोड नेपाली रुपैयाँ मूल्य बराबरका २० वटा पुरातात्त्विक सम्पदा फिर्ता गर्ने घोषणा गरेको छ। न्यूयोर्कस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार फिर्ता गरिने सम्पदामा १५औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो र उनकी पत्नीहरुको चित्र, बुङ्गमतीबाट चोरी भएको बुद्धको मूर्ति, ढुंगाको देवी मूर्तिलगायत छन्। भारतीय मूलका
भारत । राजस्थानको बांसवाड़ा जिल्लाको सुडलादूधा गाउँमा १२५ वर्ष पुरानो चर्चलाई भैरव मंदिरमा बदलेका छन्। यो गाउँका लगभग २०० मानिसले पहिले ईसाई धर्म अपनाएका थिए, उनीहरूले अहिले आफ्नै मौलिक हिन्दू धर्म अपनाएका छन्। यो चर्चलाई मंदिर बनाईयो र पर्खालहरूमा रंग पनि बदलिएको छ। चर्चका पादरी गौतम गरासिया नै अहिले मंदिरको
काठमाडाैं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भारतले उपहार दिएको मुर्रा राँगाको वीर्यबाट बाँकेको खजुरा गाउँपालिका–२ का किसान बमराज रेग्मीको भैँसीले पहिलो पाडो जन्माएको छ। नस्ल सुधार कार्यक्रमअन्तर्गत गरिएको यो परीक्षण सफल भएको हो।
काठमाडौं । काठमाडौं मेघ गर्जनसहित पानी पर्रकाे छ । आज बेलुकादेखि काठमाडौंका विभिन्न स्थानमा वर्षा भइरहेकाे छ ।
काठमाडाैं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु ३७ वर्ष पछि पक्राउ परेका छन् ।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताएका छन् । गल्ती भएका