Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

सन्देशमुलक


एकैचोटी पर्यो बज्रपातः अमेरीकाबाट पत्रकारिता गर्दै आएका टंक दाहाललाई मातृ शोक !

काठमाडाैं । अमेरीकामा बसी पत्रकारिता गर्दै आएका टंक दाहाललाई मातृ शोक परेको छ। ऊनकी ममतामयी माता कुसुम दाहालको निधन भएको छ। उहाँ लामो समय देखी अस्वस्थ हुनुहुन्थ्यो। टंक दाहालको आमा बित्नु भन्दा ४ दिन अगाडी मामाको पनि मृत्यु भएको थियो ।

विहे गर्न भागेका सपना र लोकेन्द्र एउटै कोठामा झुन्डिएको अवस्थामा फेला !

काठमाडाैं । चार दिन अघि विवाह गर्न भनेर भागेका रुकुमपश्चिम त्रिवेणीको १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीय सपना पुन मगर लोकेन्द्रकै घरको एउटै कोठामा मृत फेला परेका छन । घरका एक्लो छोरा लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारका लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो। स्थानीयका

उत्पादनमूलक शिक्षाको आवश्यकता

सत्य राम कासिछ्वा हरेक वर्षको शैक्षिकसत्रको सुरुमा देशभर नै नयाँ भर्ना अभियान सरकारले थाल्छ तर निजी विद्यालयहरुले अन्तिम परीक्षा सकिन एक महिना अघि देखि नै भर्ना विभिन्न शीर्षकमा छुट सहित भर्ना अभियान थालेका हुन्छन् । सरकार नयाँ शैक्षिकसत्र अन्तर्गत बैशाख महिनाभर विभिन्न सन्देशमूलक माध्यमबाट भर्ना अभियान चलाएका हुन्छन् । सोही

माओवादी र एकीकृत समाजवादीलाई वामदेवको प्रश्नः काँग्रेससँग मिलेर निर्वाचन लड्ने अनि अहिले दलाल सरकार भन्ने ?

काठमाडौं   । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गर्नुभएको छ । शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लागनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाजवाद निर्माणमा नलाग्ने

आफैंलाई गोली प्रहार गरेका वकिलको उपचारका क्रममा निधन !

कैलाली । गत बुधबार राति ड्युटीमा रहेका बेला आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको कैलालीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षिय विष्टले गोली के कारणले हानेका हुन खुलेको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले ५३८ जना अवैध आप्रवासीलाई देश निकाला !

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र उनिहरुलाई सैनिक विमानमार्फत देश निकाला गरेका छन्।

प्रहरी जवानद्वारा आफैँले आफैँलाई टाउकोमा गोली प्रहार !

कञ्चनपुर। आफैँले आफैँलाई टाउकोमा गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ ।

काँग्रेसले माघ १६ र १७ गते नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने

काठमाडौँ ।नेपाली काँग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ । आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो । शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे

नवलपुरका किसान तोरी खेतीमा आकर्षित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ । अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित

पर्वत केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प पर्वत लगायत आसपासका जिल्लामा महसुस भएको थियो ।

सम्वन्धित समाचारहरु