Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

सन्देशमुलक


खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलवार आन्तरिकतर्फका उडानहरू प्रभावित बन्न पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।

आज साउनको तेस्रो सोमबार, पशुपतिमा भक्तजनको भीड

काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका

ताप्लेजुङ केन्द्रविन्दू भएर भूकम्पकाे धक्का !

काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिँउसाे ४ बजेर ४ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारः An Earthquake of local magnitude (ML) 4.2 occured around Ankhop of Taplejung district at 16:04 on 2081/04/20. NEMRC/DMG

एमाले गुटबन्दीमा अल्झिएर बस्न हुँदैनः ओली

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए। प्रधानमन्त्री ओलीले एक एक जालले समुद्र

अब प्लस टुपछि मात्र नर्सिङ पढ्न पाइने !

काठमाडौं । १२ कक्षा पास गरेपछि मात्र नर्सिङ पढ्न पाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गृहकार्य अघि बढाएको छ । आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले यही साउन १७ गते प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा यसबारे जानकारी गराएका हुन् । छिमेकी देश भारत र अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो

कुलमान हटाउने प्रपञ्चकाे खुलासाः समिति बाहिरै प्रतिवेदन तयार पारेर कारबाही गरिँदै !

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न छलफल सुरु गरेको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोषी करार गर्दै कारबाही गर्ने प्रतिवेदन बनाएको आरोप लागेको छ । पोखरेलले समितिमा बाहिरबाटै तयार प्रतिवेदन तयारी पारी समितिबाट पास गराउँदै कार्यकारी निर्देशक घिसिङलाई दोषी देखाएर

विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ सार्वजनिक

काठमाडौं । विवेक बुढा क्षेत्री र गीता सेजवालको तीज गीत ‘निदाएकै छैन म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो बिहिबार सारथी मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो। अमरदीप बीसीको शब्द रचना र संगीत रहेको सो गीतलाई मदन केसीले एरेन्ज गरेका हुन्। लोक ब्याटल्समा आधारित भिडियोमा गोविन्द थापा,स्मिता

ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’ बजारमा

काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौ गीतको भिडियो सार्वजनिक गरेका छन् । चर्चित

आर्थिक प्रलोभनमा सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन :एसएसपी घिमिरे(अन्तर्वार्ता)

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ । राैतहट बसाई कस्तो रहेको छ ? राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै ।अपराध

देशभर मनसुनी वायुको प्रभाव कायमै :आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज

सम्वन्धित समाचारहरु