Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अब प्लस टुपछि मात्र नर्सिङ पढ्न पाइने !


काठमाडौं । १२ कक्षा पास गरेपछि मात्र नर्सिङ पढ्न पाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गृहकार्य अघि बढाएको छ । आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले यही साउन १७ गते प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा यसबारे जानकारी गराएका हुन् ।

छिमेकी देश भारत र अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो प्रावधान ल्याउन लागिएको उनले बताए । पीसीएल नर्सिङ पढ्न नेपाली विद्यार्थी भारत गएका हल्ला गलत भएको उनले उल्लेख गरे । भारतमा समेत पीसीएल नर्सिङ पढ्न प्लस टु उत्तीर्ण हुनुपर्ने व्यवस्था रहेको उनले प्रस्ट पारे ।


प्रकाशित मिति: २० श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?