Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ ।२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको

कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरियो । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी हुनुभयो । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ !

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको उच्च स्रोतले  पुष्टि गर्‍यो ।

एसईईमा दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि

शिक्षासम्बन्धी संघसँस्थालाई १५ दिनभित्र विवरण पठाउन अनुरोध

काठमाडाैं । शिक्षासम्बन्धी काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संघ सँस्थाहरुलाई १५ दिनभित्र विवरण पठाउन हुन अनुरोध । नेपालको विभिन्न भौगोलिक स्थानमा रहि शिक्षा क्षेत्रमा योगदान गरिरहनु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संघ सस्थाहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च सम्मान गर्दै कार्य सम्पादन गरिरहनु भएको अवस्थामा नेपालको शिक्षा क्षेत्रमा

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो । “हजारौँ महान् शहिदहरू, हजारौँ

विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको अमेरिकामा प्रशंसा

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्व शान्ति स्थापनाका लागि नेपालले पुर्याएको योगदानको प्रशंसा गरेको छ । राष्ट्रसंघीय शान्ति विभागका प्रमुख एवं उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले अमेरिकामा जारी चौथो संयुक्त राष्ट्रसंघीय प्रहरी सम्मेलनका क्रममा नेपाली प्रतिनिधिमण्डलसँगको भेट गर्दै विश्व शान्ति स्थापनार्थ नेपालको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन् । भेटपछि ट्वीट गर्दै ल्याक्रोइक्सले

वडा नं. १० मा न्यायिक संवाद सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले आज न्यायिक संवाद कार्यक्रम सञ्चालन गरेको छ । वडा महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा स्थानीय विवादसँग सम्बन्धित कानुनका बारेमा स्थानीय जान्नै पर्ने, नबुझी नहुने विषयमा जानकारी गराइएको थियो ।

कक्षा ११ मा छात्रवृत्ति कोटामा अनलाइन आवेदन कसरी दिने?

कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन भर्ने सम्बन्धी सूचना अनलाइन फाराम भर्न चाहिने कागजातहरू -पासपोर्ट साईजको फोटो -नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र -SEE को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिस पत्र -SEE प्रवेश पत्र (रुजुको लागि मात्र) -सामुदायिक

प्राइड मन्थमा देखासिर्की, नेपालको मौलिक पहिचान ओझेलमा

काठमाडौं । सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्‍यो। समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो। प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो। त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू

सम्वन्धित समाचारहरु