Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कक्षा ११ मा छात्रवृत्ति कोटामा अनलाइन आवेदन कसरी दिने?


कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन भर्ने सम्बन्धी सूचना
अनलाइन फाराम भर्न चाहिने कागजातहरू
-पासपोर्ट साईजको फोटो
-नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र
-SEE को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिस पत्र
-SEE प्रवेश पत्र (रुजुको लागि मात्र)
-सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची १ बमोजिमको सिफारिस पत्र
-संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची २ बमोजिमको सिफारिस पत्र
-आरक्षणका लागि तोकिए बमोजिमको सिफारिस पत्र
– काठमाडौँ महानगरपालिकाको स्थायी बासिन्दा र ल्यान्ड फिल्ड साइडका बासिन्दाको हकमा सोही स्थानमा बसोबास भएको सिफारिस/कागजात
-सिफारिसको ढाँचा kathmandu.gov.np मा हेर्न सकिन्छ ।
पेस गरेका विवरणहरू झुठो ठहरेमा त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गरिनेछ।
भोलि शनिवार बिहान १० बजेबाट फाराम भर्न सक्नुहुने छ ।
फाराम भर्नका लागि : https://entrance.kathmandu.gov.np/


प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?