Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शिक्षासम्बन्धी संघसँस्थालाई १५ दिनभित्र विवरण पठाउन अनुरोध


काठमाडाैं । शिक्षासम्बन्धी काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संघ सँस्थाहरुलाई १५ दिनभित्र विवरण पठाउन हुन अनुरोध । नेपालको विभिन्न भौगोलिक स्थानमा रहि शिक्षा क्षेत्रमा योगदान गरिरहनु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संघ सस्थाहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च सम्मान गर्दै कार्य सम्पादन गरिरहनु भएको अवस्थामा नेपालको शिक्षा क्षेत्रमा सिक्नु भएको ज्ञान, अवस्था र कस्ता कार्यक्रमहरु सफल भए भन्ने बारे मन्त्रालयले तपाईंहरुको अनुभव र कार्यक्रमको बारेमा सुन्न इच्छुक रहेको जानकारी गराराउँदछौँ।

नेपालमा राम्रो शिक्षा प्रणालीको लागि स्रोत परिचालनमा रहेका समस्या पहिचान र समाधानका उपाय संकलन गर्ने अपेक्षा रहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संघ सस्थाहरुलाई आफ्नो विवरण १५ दिनभित्र पठाइ दिनु हुन अनुरोध गर्दछौँ। विवरण पठाउने Link: https://moest.gov.np/post/5_667e47e39e91a


प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?