काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानमा ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सदनको ध्यानाकर्षण गराएका छन्। चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुगेर १४ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका अभियन्ताको मागमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित
प्रोस्टेट पुरुष प्रजनन प्रणाली मा एक ग्रंथि हो। यो मूत्राशयको ठीक तल अवस्थित छ। यसले तरल पदार्थ बनाउँछ जुन वीर्यको अंश हो। धेरै प्रकारका प्रोस्टेट रोगहरू छन् । प्रोस्टाटाइटिस प्रोस्टेट ग्रंथिमा सूजन (सुजन र दुखाइ) हो। यो ५० वर्षभन्दा कम उमेरका मानिसहरूमा हुने प्रोस्टेट समस्याको सबैभन्दा सामान्य प्रकार हो। त्यहाँ विभिन्न
काठमाडौं । काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको छ ।अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो । यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको
काठमाडौँ । १८औँ लोकसभा निर्वाचनमा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) लाई टक्कर दिन सफल भारतीय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनको पनि आज बैठक बस्दै छ। नवनिर्वाचित लोकसभा सदस्यसमेत रहेका कंग्रेस नेता राहुल गान्धीले सरकारमा रहने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा आज बस्ने इन्डिया गठबन्धनको बैठकले निर्णय गर्ने बताएका छन्।
विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ । कार्कीले दायर गरेको रिट श्रेष्ठ र ढकालको इजलासको तेस्रो नम्बरमा छ । यसअघि १६ जेठमा मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेपनि हेर्न नभ्याइनेमा परेको थियो
काठामाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गरेका छन । उपराष्टपति रामसहाय यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बृक्षाराेपरण गर्नुभएकाे थियाे ।कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदुत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिव्ररुपमा हिमशृङ्गखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस
ललितपुर । विश्व वातावरण दिवसको अवसर पारेर नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति ललितपुरले वृक्षरोपण गरेको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर -६ सिद्धिपुरको सडक पेटीमा नेविसंघले कपुर , धुपी,असारे, काइँयो लगायत विभिन्न जातका ४० बिरुवा रोपेको नेविसङ्घ सभापति सरोज घोरासैनीले बताए। बृहत् वृक्षरोपण कार्यक्रमको संयोजन नेविसंघका जिल्ला सदस्य सक्षम महर्जनले गरेका थिए।नेपाली
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासो छिटो छरितो सम्बोधन गर्न शासकीय सुधार इकाई गठन गरिएको छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २९ मा प्रत्येक मन्त्रालयमा शासकीय सुधार इकाईको गठन गरिने व्यवस्था छ। यस इकाईबाट मन्त्रालयबाट सम्पादन हुने कार्यहरूलाई शासकीय सुधारको मान्यता अनुरूप सुधार गर्ने