काठमाडौं । हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेना (आईडीएफ) का अधिकारीले आज बिहान साढे ७ बजे इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालका दाजु किशोर जोशीलगायतलाई भिडियो कन्फरेन्समार्फत विपिनको निधन भएको औपचारिक जानकारी दिएका
काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । २०७९ पुस १० गते फ्लाई दुबई एफजेट०५८७ फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेशबाट यो प्रकरण सुरु भएको थियो । सुटकेशभित्रका ७३० भेपमा लुकाइएको सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले वर्तमान परिप्रेक्ष्यमा देशको विकास र सार्वभौम सत्ताको सुरक्षाका लागि “गुटबन्दी र खुट्टा तानातान अन्त्य गर्न” सबै नेपालीलाई अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै इतिहासकै उदाहरणहरू उल्लेख गर्दै भनेका छन्, “गुटबन्दी र खुट्टा तानातानले कहिल्यै देशलाई फाइदा गरेको छैन, बरु बारम्बार
काठमाडौँ। चार वटा ठूला जलविद्युत आयोजनामा लगानी जुटाउन उर्जा ऋणपत्र जारी गर्न प्रक्रिया अघि बढ्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र चरणवद्ध रुपमा निष्कासन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाउने भएको
काठमाडौँ। नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा श्रमजीवी पत्रकारका अगुवा रोसन पुरी इंन्टरनेसनल जर्नलिस्ट युनियनको नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । गत अक्टोबर ५ मा सम्पन्न अधिवेशनले चिलीका पत्रकार फेलिपे भिला प्रादोको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । सो अधिवेशनमा प्रादो अध्यक्ष चयन भएका छन् । उक्त नयाँ
काठमाडौँ। तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र धनजनको क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बताउन सकेन ? भन्दै प्रश्न गरेका छन् । शुक्रवार सम्पादकहरुसँगको संवादका क्रममा उनले यस्तो प्रश्न गरेका हुन् । उनले आफूहरु सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बाचाएको बताए । त्यहाँबाट देशका
काठमाडौँ। तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गरेका छन् । शुक्रवार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओली
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताएका छन् । शुक्रवार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताएका छन् । शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रिय स्वाधिनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए । अहिले पनिराजनीतिक संकट कायम रहेको बताए