Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

मुख्य समाचार


होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी

रवि लामिछाने भन्छन-“समय लाग्ला तर जीबी राईलाई समाएर ल्याउँछौं”

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए । ‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’,

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैनः शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रबि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि संसदसम्म चौतर्फी बिरोध भैरहँदा पनि उहाँ पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए ।"तत्कालका लागि राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्दै

जनतामाझ साधु भएर प्रस्तुत हुने र सत्तामा पुगेपछि किर्नो बनेर निस्कने प्रवृत्ति नेतृत्वमा देखियोः पूर्वगभर्नर क्षेत्री

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको सबैभन्दा ठूला समस्या दण्डहीनता र भ्रष्टाचार रहेको बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले साधु भएर समाजमा प्रस्तुत भएको नेता शक्तिमा गएपछि भ्रष्ट भएर निस्कने गरेको बताए । देशमा सुशासनको खडेरी रहेको र

नेपाली समाज अझै दासताबाट मुक्त हुन सकेनः अर्थविद न्यौपाने

काठमाडौं । अर्थविद गोपीलाल न्यौपानेले नेपाली समाज अझै दासताबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रमा राजाको र अहिले ओली, प्रचण्डलगायतको दासको रुपमा नेपाली समाजले आफूलाई विकास गरिरहेको बताए । नेपाली समाजले दासताबाट मुक्त भएर स्वतन्त्रताको स्वास फेर्न

वर्तमान सरकारको आयु लामो छैन, जतिबेला पनि ढल्न सक्छः विश्लेषक खनाल

काठमाडौं । राजनीतिक विश्लेषक रञ्जन खनालले देशको राजनीति बेइमानहरुले चलाइरहेको टिप्पाणी गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा चोरले शासन सत्ता चलाइरहेको टिप्पणी गरेका हुन् । अहिलेको नेतृत्वबाट सुशासन र समृद्धिको अपेक्षा गर्नु मुर्खताबाहेक अरु केही नभएको उनकोभ भनाइ छ

स्वागत नेपालको दाबी- ‘सहकारी ठगी प्रकरणमा जिबी राईविरुद्ध जति प्रमाण छन्, त्यतिनै रवि लामिछानेविरुद्ध पनि छ’

काठमाडौं, ९ चैत । अधिवक्ता स्वागत नेपालले देशको शासन अपराधीहरुले गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका नेताहरुमा अपराधीमा हुनुपर्ने कानुनले तोकेको अयोग्ता पूर्ण रुपमा रहेको बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पाँच हजार मारेको

हत्या गरेर सर्वस्व सहित जन्म कैदको सजाय पाएका रामकाजी २४ बर्ष पछि पक्राउ !

काठमाडाैं । मिति २०५६/०२/०५ गते २२:३० बजेको समयमा राम काजी पोडे समेतले बम पोडे भन्ने कृष्ण पोडेलाई धारिलो हतियार तरबार, बन्चरो प्रहार गरी मृत्यु भएको घटनामा सम्मानित जिल्ला अदालत काठमाण्डौंबाट मिति २०६८/८/१३ गतेको फैसला अनुसार सर्वस्व सहित जन्म कैदको सजाय हुने फैसला गरेकाे थियाे । फरार रहेका प्रतिवादीलाई २४ बर्ष

महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई

आरोपबारे शीतलकृष्ण महाराजकाे प्रतिक्रिया-‘मातापिता र श्रीमतीमा मातापिता रोजेँ,मबाट भूल भयो !’

काठमाडाैं । शीतलकृष्ण महाराजले आफूमाथि लागेका आरोपहरु निराधार रहेको दाबी गरेका छन । एक भिडियाे  सन्देश आज जारी गरी उनले यस्ताे बताएका छन । 'मातापिता र श्रीमतीमा मातापिता रोजेँ, श्रीमतीकै हितका लागी मुद्धा हालेको छु,'उनले भनेका छन । श्रीमती सुकृति पौडेल भुसालले आफ्नो जीवनमा कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण

सम्वन्धित समाचारहरु