Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

मुख्य समाचार


बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एक जना घाइते भएका छन् भने हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको छ। बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर

संविधानको संशोधन समाजवाद ल्याउनेगरी गर्नुपर्छः महासचिव विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संविधानको संशोधन समाजवाद ल्याउनेगरी गर्नुपर्ने बताएका छन्  । आईतवार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले वर्तमान संविधान अपूर्ण भएकाले यसलाई संशोधन गर्नुपर्ने बताउदै उनले  समाजवाद ल्याउने गरी संशोधन गर्नुपर्ने बताएका

पितृसत्तात्मक मूल्य र मान्यता कै कारण महिला हिंसा भइरहेको छः विन्दा पाण्डे

काठमाडौँ । नेकपा(एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पितृसत्तात्मक मुल्य र मान्यता कायम भएकै कारण महिला हिंसा भइरहेको बताएकी छिन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले पितृसत्तात्मक मूल्य र

समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको बताएका छन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समलिङ्गी विवाहलाई मान्यता प्रदान गर्नु समाजलाई

प्रधान सेनापति र चीनका राजदूत बिच भेटघाट

काठमाडौँ । प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच आइतबार दिउँसो जङ्गी अड्डामा भेटवार्ता भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देशबिच रही आएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ

सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरूले पहिलेको तुलनामा महँगो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो । “एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा

हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताएका छन् । आईतवार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त

पूर्वसूचना पछि पनि सरकार विपद् पूर्वतयारीमा चुक्योः माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विपद्बाट प्रभावितहरुको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको बताएका छन् । उनले पार्टीको तर्फबाट पनि बैठकमा आफूहरुले सो कुरा राखेको बताएका छन्

बाढीले निजी क्षेत्रका १८ बढी जलविद्युत आयोजनामा क्षति, १ अर्ब बढीको नोक्शानी

काठमाडौँ । दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढीको कारण १८ बढी आयोजनामा क्षति पुगेको बताएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष

बाढी पहिरोमा परेर देशभर १०० जना भन्दा बढीको मृत्यु,६७ जना बेपत्ता

काठमाडौँ । शुक्रवार र शनिवार परेको वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानमा परी  एक सय जना भन्दा बढीको मृत्यु भएको गृहमन्त्रालयले बताएको छ। बाढी, पहिरो र डुबानमा परी ६७ जना बेपत्ता भएका छन् ।  बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा  १०, मकवानपुरमा  सात, सिन्धुपाल्चोकमा  ६  जना,

सम्वन्धित समाचारहरु