Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

मुख्य समाचार


नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा आज सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई

एसईई पुरक परीक्षा साउन २३ देखि सञ्चालन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०० र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो । यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले

एजुकेसन कन्सल्टेन्सी नवीकरण गर्न शिक्षा मन्त्रालयले माग्यो आवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श केन्द्रहरु (एजुकेसन कन्सल्ट्यान्सी) नवीकरणका लागि आवेदन माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरुलाई नवीकरण गराउन सूचित गरेको हो । हेर्नुहोस्

नेविसंघ अध्यक्षको खालि कुर्सि राखेर सानेपामा प्रदर्शन, महाधिवेशन सुनिश्चित गर्न माग

काठमाडाैं । नेविसंघ महाधिवेशन पक्षधर नेताहरुले कांग्रेस केन्द्रिय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । नेविसंघ अध्यक्षको खालि कु्र्सि, पार्टि नेतृत्व र पदाधिकारिलाई कांग्रेस मुख्यालय सानेपावाट प्रश्न गरेका हौ, ने.वि.संघ केन्द्रिय भुट्टले वताए । विधिवत १२औ महाधिवेशन कहिले? संगठन म्यादि कहिले सम्म?अधिवेशन नहुने,पटक पटक म्याद मात्र थप्ने प्रवृत्तिको कहिले सम्म?विना सर्त

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई

पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडरको घोषणा

चितवन । तेस्रो कृषि–जलावायु युवा लिडरसीप समिट २०८१ ले १०० युवा इको लिडर (पर्यावरणीय युवा अगुवा) को घोषणा गरेका छ । इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवृत्न तथा दिगो विकासका लागि अभियानहरु स्.चालन गर्नेछन् । सबै इको लिडरलाई समेटर असार १६ गते १०० युवा इको लिडर्स नेटवर्क गठन गरिएको

माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै असन्तुष्टि पोखेका छन्। उनले आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने जिकिर गरे। उनले आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको दाबी गरे। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार भएको नेकपा (एकीकृत समाजवादी) को

नियुक्ति र सरुवा-बढुवातिर नअल्झिन मैले प्रधानमन्त्रीलाई भनेको छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कृषि तथा सहकारी विभागले गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नीतिगत सुधारका लागि ठोस छलफल गर्नुपर्ने बताएका छन् । एमालेअध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सानातिना नियुक्ति र सरुवा-बढुवातिर नअल्झिन भनेको बताएका छन्। उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, हामी

हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ : अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । उनले बिना पैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको बताए । पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचनलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो । अदालतले पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाइ

सम्वन्धित समाचारहरु