Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

मुख्य समाचार


भृकुटिमण्डपमा ओपन क्यानभास (फाेटाे फिचर)

काठमाडाैं । भृकुटिमण्डपकमा सिफ्ट द पावर नामक चित्रकला प्रदर्शनी भइरहेकाे छ । ओपन क्यानभासका रूपमा सहभागी हुन चाहनेले अधिकार झल्काउने तस्विर बनाउन सक्नेछन ।

क्यानभासमा रंग लगाएर राष्ट्रपतिले उद्घाटन गरे ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’को अवलोक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरुको प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच

एनआरएनएको करोडौँको घर जग्गा सरकारीकरण !

काठमाडौं  । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले करोडौँ रुपैयाँ खर्चिएर किनेको जग्गा सरकारीकरण हुने भएको छ । विशेष अदालतको फैसलाअनुसार हाल एनआरएनएको बालुवाटारस्थित मुख्यालय रहेको भवनसहितको जग्गा सरकारीकरण हुने भएको हो । ललितानिवासको विवादित जग्गा किनेको एनआरएनएको उक्त सम्पत्ति स्वाहा हुने निश्चित भएको हो । तत्कालीन अध्यक्ष शेष घलेको पालामा एनआरएनएले

प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौती: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार यहाँ आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “किनभने

काठमाडौंमा थप दुई महिना निषेधाज्ञा

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्रको समयावधि थप दुई महिना लम्ब्याएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले यसअघि शुक्रबारसम्म कायम भएको निषधाज्ञालाई थप दुई महिनाका लागि लम्ब्याएका छन् । प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन

हिन्दू राष्ट्रको पक्षमा कांग्रेसका २२ नेता

काठमाडौ। नेपाली कांग्रेसका २२ जना नेताले सनातन हिन्दू राष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका छन् । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा २२ जना सदस्यले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका हुन् । प्रस्ताव पेश गर्ने सदस्यहरूमा शंकर भण्डारी, देवेन्द्रराज कँडेल,

जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको "जलविद्युत बीमा नीति र दृष्टिकोण" विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री डा. महतले खुल्ला बजार नीति अनुरुप जलविद्युत आयोजनाको बीमा हुनुपर्ने

सकियाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक,यस्ता छन निर्णयहरू

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको फागुन ३ र ४ गते सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेकोे बैठक आज सम्पन्न भएकाे छ । बैठकको निर्णयहरुः १. नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार

६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनुभएको छ । हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऐतिहासिक व्यक्तिहरुको योगदानकै कारण आजको राजनीतिक परिवर्तन संभव भएकाले

माओवादीसँग गठबन्धन बारे हाम्रो धारणा के हो ?

- अजयबाबु शिवाकोटी ‘महासमिति बैठकको पूर्वसन्ध्यामा तीन ओटा प्रस्तावहरुमाथि छलफल गरिराखेका छौँ । यही बीचमा राजनीतिक, नीति र सांगठनिक प्रस्तावहरु आएका छन् । खासगरी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धनका बारेमा उहाँको पार्टीको विधान अधिवेशनमा माओवादीका कार्यकर्ता भन्दा चर्को कुरा गरेर जुन अभिव्यक्ति दिनुभएको छ यस

सम्वन्धित समाचारहरु