Trending
>>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मुख्य समाचार


एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदै छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाई एयरलाइन्सको टिजी ३१९ नंको उडानबाट नेपाल आएकी भारतीय महिला सहिना प्रभिन रहेकी छिन् ।  

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ । पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिए। उनका अनुसार पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आफू विपिनको

संसदीय समितिको बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौ। संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बिहान ११ बजे बस्ने छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा रहेको छ ।

किताब र पोसाकको सिण्डिकेट् संगै पुन भर्नामा शुल्क बिरुद्ध नेविसंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल बिद्यार्थी संघले आफ़्नो ५५ औं स्थापना दिवसको सु-अवसरमा देश भर ७५३ वटै पालिकामा १७ बुद्दे ज्ञापनपत्र बुझाएको छ। " निःशूल्क र गुणस्तरिय शिक्षाका " पक्षमा स्थानिय सरकारको ध्यानाकर्षण गराउने क्रम अन्तर्गत ललितपुर महानगपालिकामा नगर प्रमुख चिरी बाबु महर्जनलाई नेविसंघका प्रतिनिधिका रूपमा गएका केन्द्रीय सदस्य उज्ज्वल बज़्राचार्य र सुमित्रा

झापाबाट काठमाडौं आएलगत्तै ओली प्रचण्ड भेट्न सिंहदरबारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौं आइपुग्ने बित्तिकै विमानस्थलबाटै प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन् ।उनीहरुबीच अहिले भेटवार्ता जारी छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेपछि ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीका साेडारीले एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।साेडारीले आजै शपथ लिनेछन् ।

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिएपछि बिहीबार मन्त्री परिषद विस्तार गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूमा भरत प्रसाद साह (माओवादी केन्द्र) विनाविभागीय, युवराज भट्टराई ( माओवादी केन्द्र )उद्योग वाणिज्य तथा पर्यटन,

रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन

काठमाडौं। रुस र युक्रेनको युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने,युद्धमा घाइतेको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले सिंहदरबार दक्षिण गेट अगाडी बिहीबार प्रदर्शन गरेकाछन् । रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरूले

सम्वन्धित समाचारहरु