काठमाडौं । सामाजिक सञ्जाल फेसवुकमा समस्या देखिएको छ । मंगलबार साझ एकाएक नेपालमा चलिरहेको माेवाइलमा फेसवुक चल्न छाडेको हाे । फेसवुकसँगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको छ ।
काठमाडाैं । कांग्रेसले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवानिवास बुढनीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
काठमाडौँ । लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिनुभएको छ । उहाँहरुमध्ये ५ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ । निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाडौँ महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन http://freehealth.kathmandu.gov.np/ अनलाइन
काठमाडाैं । नेकपा एमालेको प्रतिनिधि सभा संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मामनोनयन हुनुभएको छ । दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन्।
- डा. बाबुराम भट्टराई लोक कथा भन्छ- एकादेशमा घ्यू बेच्ने र तरबार बेच्नेहरूका गिरोह बनेछन्! घ्यू बेच्नेले काठको आकर्षक ठेकीभित्र तल गोबरले भरेर माथि घ्यूले छोपेछन्! तरबार वेच्नेले आकर्षक म्यानभित्र काठको भुत्ते तरबार राखेछन्! साॅटेर बेच्ने ( बार्टर ट्रेड) जमाना थियो! मोलतोल गरे।कुरा मिल्यो! आआफ्नो पोल खुल्ला भनेर ठेकी र
काठमाडौँ । विद्यालयको छात्रावासमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको सोमबार अन्तिम संस्कार गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो । मृतकका पिताले उनको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए । त्यहाँ उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका थिए ।
काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र
-सुधन किराँती आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नू हुन्थ्यो "जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो" ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु
काठमाडौं । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । पाण्डे कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय
हुम्ला । कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क ०.४३२ छ जुन नेपालका अतिकम मानव विकास सूचाकाङ्क भएका पाँच जिल्लभित्र