काठमाडौँ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्त मालाको रुख इलेक्ट्रिक आरोले काटेर फरार भएका छन्। घरधनी शेरबहादुर तामाङको उक्त बुद्धचित्त मालाको रुख गएराति १ बजेतिर अज्ञात समूहले काटेका थिए । अज्ञात समूहले काटेको बुद्धचित्तमालाको रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा पांच वर्षका लागि काभ्रेपलान्चोकका सत्यमान
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले "खाद्य स्वच्छता तथा गुणस्तर
काठमाडौं। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र विधायन व्यवस्थापन समितिकोको बैठक बस्दै छ। दुवै समितिको बैठक बिहान ११ बजे बस्नेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल
काठमाडौ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले चैत्र २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए। बैठक आज दिउसो १ बजे बस्नेछ। ८७ सदस्यीय प्रदेश सभा सदस्य भएको लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्य
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान शुरु गरेको बताएका छन् । "मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ"- कोइरालाले भने "राजनीतिक दलहरुले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र
सम्माेद आचार्य । कुश्- देवकार्यहरुमा र श्राद्ध तर्पण जस्ता पितृकार्यका लागि एउटा मात्रै महत्त्वपूर्ण वनस्पतिको नाम् लिनुपर्दा नि:सन्देहरूपमा कुशकै नाम् लिन सकिञ्छ। कुशका पर्यायवाची पदहरुमा दर्भ,बर्हि,सूच्यग्र र यज्ञभूषण् मुख्य छन्। महाभारतमा श्राद्धको प्रसङ्ग, भीष्म पितामह, शास्त्रको महत्त्व र कुश । एउटा प्रसङ्ग छ महाभारतमा - कुनै बेला भीष्म पिताको श्राद्ध
काठमाडाैं । पछिल्लाे समय चर्चामा रहेकी गायिका अस्मिता डल्लाकाेटी प्रवाशमा क्रेज बढ्दाे छ । पछिल्लाे समय कतारमा रहेकी अस्मिताकाे क्रेज तस्विरमाः
पोखरा । गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो । गण्डकी सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरिएको जानकारी दिए । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । काठमाडौंमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । काठमाडौंमा उपत्यकामा पनि हल्कासम्म वर्षाको सम्भावना रहेको उनले बताए । अब
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ ।