काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समिति सभापति डा आरजु राणा देउवाले महिलामैत्री नीति र कानुन निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छन् । महिला हक अधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक विज्ञप्ति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीकाे अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना एवं दर्शन गर्नुभएको छ । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पाैडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर
काठमाडाैं । गोविन्द आचार्य पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ । पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे उहाँसँग गरिएकाे सङ्क्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्रीले कांग्रेससँगको सत्ता सहकार्यको गठबन्धन अकस्मात तोडेर नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन
काठमाडाैं । बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका रवि लामिछानेले आफू केही समय होमवर्कमा रहने बताएका छन् । गृहसहित श्रम, शिक्षा र युवा तथा खेलकुद चार मन्त्रालय लिएर प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारमा गएपछि लामिछाने आफूहरु ‘चेक लिस्टसहित आएका छौं । कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौं ।’ उनले फेसबुकमा
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले प्रतिगमन विरुद्धको आन्दोलनबाट लोकतन्त्रको रक्षाका रक्षा गर्न बनेको गठबन्धन विघटन गरि नयाँ गठबन्धनसहित प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारलाइ सकारात्मक रुपमा लिन नसक्ने बताएको छ । नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जारी गरेको विज्ञप्तिमा नेसपाले मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन, दिगो विकास र
काठमाडौं। महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गरेका छन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका छन् । त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका
काठमाडौं । ‘गौशाला २६’ काे नागरिकता भृकुटीमण्डपमा भेटिएकाे छ । सामाजिक सञ्जालमार्फत उनकाे नागरिकता हराएकाे र भेटिएकाे पत्ता लागेकाे हाे । त्यहाँका एक स्टेसनरी पसलले भेट्टाएका थिए । सामाजिक सञ्जालमा आएपछि गौशाला २६ बेलुका त्यहाँ पुगेर आफ्नो नागरिकता लगकी थिइन । सन्दिप लामिछानेलाइ मुद्दा पर्दा हाल नागरिकतामा उल्लेखित जन्ममिति गलत
काठमाडौँ। महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।कम्तीमा पनि २० लाख जना भक्तजनले दर्शन गर्ने अनुमान भए पनि पशुपतिमा बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लामों संघर्ष र लडाईंबाट प्राप्त भएको उत्पिडित, महिलालगायतको अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घर-परिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । ११४औ अन्तर्राष्ट्रीय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित समारोहमा बोल्दै , राष्ट्रपति पाैडेलले यस्तो
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० का अवसरमा नेपाली सेनाले शुक्रबार सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति