Trending
>>   नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण >>   पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा स्वागत >>   अमेरिकी सिनेटद्वारा वार्षिक रक्षा नीति विधेयक पारित >>   सामुदायिक वनको सामूहिक धानखेती >>   भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी >>   शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला >>   मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप >>   आज २०८१ साल पौष ५ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छः सांसद अमरेशकुमार सिंह >>   प्रिय रास्वपाका साथीहरू…
Logo
५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

मुख्य समाचार


निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद

काठमाडाैं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताएका छन् । त्यस्तै, निर्वाचन आयोग र एसियन नेटवर्क फर फ्रि इलेक्सनको आयोजनामा बुधबारबाट काठमाडाैंमा सुरु एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमको उद्घाटन गर्दै मन्त्री साउदले निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउनका साथै निर्वाचन प्रणाली र

सेवालाई परिणाममुखी बनाउन कार्य पद्धतिमै सुधार जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

पाटन,ललितपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको धारणा

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताएका छन् । उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले आज शपथ लिने कार्यक्रम रहेको छ । “साझ ५ बजे सचिवालयको बैठक र त्यो भन्दा अघि नवमनोनित केन्द्रीय

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य

काठमाडाैं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

एनसेल प्रकरणमा छानबिनका लागि तयार रहन सभापति रविको चुनौती

काठमाडाैं। एनसेल किनबेचको विवाद चर्कँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुरुवाती दिन देखिनै कुन कुन नेताले कति कति रकम खाए रु भन्दै छानबिनको लागि तयार हुन चुनौती दिएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा उनले यस्तो प्रश्न राखेका हुन् । स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बुधबार बिहान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् । ‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको

प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । केहीबेरअघि बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ भने प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई

एनसेल प्रकरणः शेयर खरिद बिक्रीबारे सरकारको आधिकारिक धारणा सार्वजनिक

काठमाडाैं। सत्तारुढ गठबन्धनले एनसेल प्रकरणमा गम्भीरतापूर्वक छानबिन गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले विस्तृत अध्ययन र छानबिन गरेर निष्कर्षका आधारमा अगाडि बढ्ने निष्कर्ष निकालेको छ । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरूका साथै गृहमन्त्री, अर्थमन्त्री लगायत पनि सहभागी थिए । बैठकपछि

ओलीबालाई चिठ्ठी

-केपी शर्मा ओली हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए। मैले सोचें - हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि

नवराज विक हत्याकाण्डः २४ जनालाई जन्मकैद, आठलाइ सफाइ ! (विवरण सहित)

रुकुम पश्चिम । ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना

सम्वन्धित समाचारहरु