Trending
>>   नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने >>   अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते >>   सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने >>   अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न आग्रह >>   गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नसोच्नुस्ः सञ्चारमन्त्री >>   रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने >>   स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडानको तयारी गर्दै >>   सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा >>   वन मन्त्रालयका कर्मचारीले सांसदहरुलाई हेप्छन्ः सांसद बलायर >>   २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौंः मन्त्री खड्का
Logo
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

मुख्य समाचार


कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित

काठमाडौं। कोरम नपुगेपछि राज्यव्यवस्था समिति बैठक स्थगित भएको छ । आइतवार बोलाइएको समितिको बैठकमा १० जना उपस्थित रहेका थिए । उक्त बैठकको कोरम पुग्न १४ जना उपस्थित हुनुपर्ने भएपनि सबै सदस्य उपस्थित नभएका कारण बैठक स्थगित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् । त्यसैगरी, अर्को बैठक १४ गते

राष्ट्रिय सभा निर्वाचनः जनकपुरमा सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रम

वीरगन्ज। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुर सत्ता गठबन्धनले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । उक्त राष्ट्रिय सभा निर्वाचन समन्वय समिति (गठबन्धन दल) मधेस प्रदेश जनकपुरले महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । त्यस्तै, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका साझा

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौं। नेकपा (एमाले) ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताएका छन् । उक्त जिल्ला कमिटीको उपाध्यक्ष

सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् ।

तीन संसदीय समितिका बैठक बस्दै

काठमाडौ। संघीय संसद अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।आज बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको १५औँ बैठक बस्दैछ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपराह्न सवा १२ बजे बस्दैछ र यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो सवा १ बजेका

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् । शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । साथै उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र

तस्विरमा रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (फाेटाे फिचर)

काठमाडाैं । कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी जारी छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान र अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र

कृष्ण सिटौलालाई भेटेरै प्रकाशमानकाे जितकाे शुभकामना !

माेरङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ काे परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेकाे बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति माेरङले आयाेजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पाटि कार्यलय बिराटनगरमा बाेल्दै नेता सिंहले संविधानसभाबाट बनेकाे संविधान आम नागरिकले उपयाेग गर्ने अवस्था बनाउनु कांग्रेसकाे जिम्मेवारी भएकाे बताए

तस्वरिमा आर्ट फेस्टिवल (फोटो फिचर)

काठमाडौं । ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा अद्भूतपूर्ण कला प्रदर्शनी भइरहेको छ । आर्ट फेस्टविलमा बिभिन्न विद्याका चित्रकला प्रदर्शनी भइरहेका छन् । तस्विरमा काठमाडौं गेष्टहाउसमा जारी आर्ट फेस्टविलः

लाेकसेवामा चेलीहरूकाे किर्तिमानः रोल्पाकी खुशीले गरीन १ बर्षमा लोकसेवाको ७ परीक्षा पास !

काठमाडाैं । रोल्पाली चेली खुशी बुढामगरले १ बर्षको अवधिमा लोकसेवा आयोगको विभिन्न पदका ७ वटा परीक्षामा उत्तिर्ण गरेकी छन । यससँगै उनी पछिल्लो युवा पुस्तालाई मेहनतले पढे नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा बनेकी छन् । बाजुरा बुढिगंगाकि छाया जैशीले २०८० को बैशाख देखी १० महिनाको अवधिमा लोकसेवाको ६ लिखित परीक्षामा

सम्वन्धित समाचारहरु