Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राजनिति


उपेन्द्रकाे मु्द्दामा अल्पकालीन अन्तरिम आदेश, के छ आदेशमा?

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

राष्ट्रिय सभाको बैठक पनि जेठ ३ मा

काठमाडाैं । राष्ट्रिय सभा बैठक प्रतिपक्षद्वारा अवरूद्ध, धन्यवाद प्रस्ताव (राष्ट्रपतिलाई) प्रस्तुत हुन सकेन। राष्ट्रिय सभाको अर्को बैठक २०८१ जेठ ३ गते बिहीबार अपराह्न १:१५ बजे बस्नेछ।

प्रतिनिधिसभा बैठक पनि स्थगित,जेठ ३ गते बिहान बस्ने

काठमाडाैं । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ। कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठकसमेत स्थगित भएको छ। बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर बेलतर्फ अघि बढेका थिए। सभामुखले बैठक चल्न दिन गरेको आग्रहलाई बेवास्ता गर्दै प्रमुख प्रतिपक्षीले नाराबाजी जारी राखेपछि बैठक जेठ ३ गते बिहान ११

कांग्रेसले संसद् बैठक अवरोध नगर्ने

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकलाई अवरोध नगर्ने निर्णय गरेको छ।मंगलबार अपराह्न संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ। सिंहदरबारमा मंगलबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय संसदको संयुक्त बैठकलाई अवरोध नगर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

नीति तथा कार्यक्रममा अवरोधबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनको संयुक्त वैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा

नयाँ दल सरकारमा, दल विभाजनविरुद्ध उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गएका नेताहरुले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । उनले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर रिट दिएका हुन् ।यादवले

मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रीमा यादव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए ।

सरकारबाट बाहिरियाे जसपा नेपालः उपेन्द्र यादवले दिए राजीनामा !

काठमाडौं । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । मधेस प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारबाट आईतबार माओवादी केन्द्र र एमाले बाहिरिएपछि पार्टी अध्यक्ष समेत रहेका यादव नैतीक संकटमा थिए । अशोक राईको नेतृत्वमा सात जना संघीय सांसद अलगिएपछि जसपा नेपालको राजनीतिक परिवेश फेरिएको छ । यसको

निति तथा कार्यक्रममा कांग्रेसकाे स्ट्यान्डबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ । संसदको गतिरोध र सरकार जेठ १ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

सर्‍यो कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।आज दिउँसोका लागि तय गरिएका दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । स्थगित भएको बैठक जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले

सम्वन्धित समाचारहरु